Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रसुवागढीको मितेरीपुल भोटेकोशी बाढीले बगायो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार २४, मंगलवार ०८:१६
रसुवागढीको मितेरीपुल भोटेकोशी बाढीले बगायो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – रसुवाको नेपाल–चीन सिमानामा रहेको मितेरीपुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे आएको भीषण बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुर्‍याएको हो।

प्राधिकरणका अनुसार छिमेकी चीनतर्फको अविरल वर्षापछि नदीमा आएको अत्यधिक बाढीले पुलसँगै टिमुरेस्थित भन्सार यार्डमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढी पस्दा भन्सार परिसरमा राखिएका केही मालवाहक कन्टेनरहरू बगाएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ।

नदीमा पानीको बहाव अझै उच्च रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरुलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

भन्सार सञ्चालन प्रभावित
रसुवागढी नाकामार्फत दैनिक रूपमा नेपाल–चीनबीचको मालसामान ओसारपसार हुने भएकाले मितेरीपुलमा क्षति पुगेपछि अन्तरदेशीय कारोबारमा अस्थायी अवरोध सिर्जना भएको छ। नेपालका तर्फबाट सुरक्षाकर्मी तथा प्राविधिक टोली घटनास्थलमा खटिएको प्राधिकरणले जनाएको छ।

उक्त क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको र थप जोखिमको मूल्याङ्कन गरिँदै गएको जानकारी दिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू
देश/राष्ट्रिय

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ असार २४, मंगलवार ०८:१६
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क
देश/राष्ट्रिय

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८२ असार २४, मंगलवार ०८:१६
दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै
वातावरण

दोधारा चाँदनीमा ‘तातो हावा’ बाट बच्न कार्ययोजना बनाइँदै

२०८२ असार २४, मंगलवार ०८:१६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

इजरायल, कुवेत, बहराइन र लेबनानका लागि श्रम स्वीकृति पुनः सुचारू

२०८२ असार २४, मंगलवार ०८:१६
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच समान भागबण्डा

२०८२ असार २४, मंगलवार ०८:१६
पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

पोखरा विमानस्थलमा सटल बस सेवा सञ्चालन,सेवा निःशुल्क

२०८२ असार २४, मंगलवार ०८:१६
सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो

आज पनि बढ्यो सुनचाँदीको भाउ : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

२०८२ असार २४, मंगलवार ०८:१६
आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

आज अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह मनाईंदै

२०८२ असार २४, मंगलवार ०८:१६
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

२०८२ असार २४, मंगलवार ०८:१६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व