Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गृहमन्त्री लेखक: राजनीतिक षड्यन्त्रको एम्बुसमा परें, २०८४ सम्म गठबन्धन आवश्यक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ असार १८, बुधबार २०:५२
गृहमन्त्री लेखक: राजनीतिक षड्यन्त्रको एम्बुसमा परें, २०८४ सम्म गठबन्धन आवश्यक
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले आफू राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताउनुभएको छ।

बुधबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार र समीकरणलाई कमजोर पार्ने उद्देश्यले आफूविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभयो।”एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई जोड्नुको नियत प्रष्टै छ,” गृहमन्त्री लेखकले भन्नुभयो। उहाँले अध्यागमनसम्बन्धी समस्या समाधानका लागि सरकार र प्रतिपक्षी दलबीच सहमति भई उच्चस्तरीय समिति बनेको समेत जानकारी गराउनुभयो।

सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।यसैगरी, गृहमन्त्री लेखकले वर्तमान सत्ता गठबन्धनलाई आगामी २०८४ सालसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। “कांग्रेस–एमाले गठबन्धन मुलुकको आवश्यकता हो,” उहाँले भन्नुभयो, “मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेको छु।” सरकार बनेको एक वर्ष हुन लागेको प्रसंग उठाउँदै उहाँले भन्नुभयो, “अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ, एक वर्षपछि हाम्रो सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ र ८४ को निर्वाचन देउवा दाइले नै गर्नुहुन्छ।”

गृहमन्त्री लेखकले गठबन्धनको कुनै विकल्प नभएको बताउँदै, “हाम्रो गतिविधि, क्रियाकलाप र काम कारबाही गठबन्धनको भावना अनुसार हुनुपर्छ” भन्नेमा जोड दिनुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न
फ्ल्यास हेडिङ

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ असार १८, बुधबार २०:५२
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड
फ्ल्यास हेडिङ

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ असार १८, बुधबार २०:५२
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु
फ्ल्यास हेडिङ

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ असार १८, बुधबार २०:५२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

सूर्योदय वोमी लघुवित्तद्वारा बाख्रा पालन तालिम सम्पन्न

२०८२ असार १८, बुधबार २०:५२
नयाँ आन्दोलन हुदैँछ, तयारीमा बस्नुहोस्ः प्रचण्ड

नेकपाले मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने

२०८२ असार १८, बुधबार २०:५२
कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

कञ्चनपुरमा अटोबाट खसेर वृद्धको मृत्यु

२०८२ असार १८, बुधबार २०:५२
गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

२०८२ असार १८, बुधबार २०:५२
पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

पर्यटन प्रवर्द्धनका लागि धनगढीको टोली अपि बेस क्याम्प तर्फ प्रस्थान, मेयर हमाल नेतृत्वमा ३० जना सहभागी

२०८२ असार १८, बुधबार २०:५२
यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

यी हुन् सोमवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

२०८२ असार १८, बुधबार २०:५२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व