Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोट नगरपालिकाले ल्यायो ९८ करोड ६५ लाख बजेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०८२
कञ्चनपुरको वेदकोट नगरपालिकाले ल्यायो ९८ करोड ६५ लाख बजेट
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

मंगलबार आयोजित १७ औँ नगर सभाबाट नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीले संयुक्त रूपमा बजेट प्रस्तुत गर्नुभयो। नयाँ बजेटसँगै नगरपालिकाले विभिन्न महत्त्वाकांक्षी योजनाहरू अघि सारेको छ। यसमध्ये विद्यावारिधि (पीएचडी) गर्ने स्थानीय बासिन्दालाई १ लाख रुपैयाँ नगद प्रोत्साहन दिने महत्त्वपूर्ण घोषणा गरिएको छ।

यो कार्यक्रमले उच्च शिक्षालाई प्रोत्साहन गर्ने नगरपालिकाको नीति झल्काउँछ।आगामी आर्थिक वर्षका लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ७४ करोड २६ लाख २१ हजार ९ सय ५६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाको आयका मुख्य स्रोतहरूमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १४ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट १३ करोड ५ लाख १९ हजार ७७, सशर्त अनुदान चालु तर्फ २६ करोड ३ लाख र पुँजीगत तर्फ १ करोड ४७ लाख रुपैयाँ छन्। यसका साथै, संघीय विशेष अनुदानतर्फ ६९ लाख, संघीय समपूरक अनुदान १ करोड ७३ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख २५ हजार, प्रदेश विशेष र समपूरक अनुदान १ करोड २२ लाख, सवारी साधन कर बाँडफाँड ६१ लाख २६ हजार र घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।

नगरपालिकाले आन्तरिक आयस्रोतबाट ४ करोड ५१ हजार ८ सय ७९ रुपैयाँ र चालु आर्थिक वर्षबाट खर्च नभई बाँकी रहने अनुमानित ८ करोड रुपैयाँ आय हुने अपेक्षा गरेको छ। सामाजिक सुरक्षा तथा संरक्षणतर्फ २२ करोड, सडक बोर्डबाट १ करोड र नगर अस्पताल १५ शय्याका लागि २ करोड रुपैयाँको आय अनुमान गरिएको छ।

वेदकोट नगरपालिकाले विगतका गौरवका योजनाहरूलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू पनि समावेश गरेको छ। प्रमुख कार्यक्रमहरूमा एक विद्यालय एक नर्स कार्यक्रम, आँखा उपचार केन्द्र स्थापना (दैजीमा), कोल्ड स्टोर सञ्चालन, अस्थायी करार ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, नगर प्रहरीको व्यवस्थापन, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापना तथा सञ्चालन र दैनिक ज्यालादारीमा रहेका कर्मचारीहरूलाई मासिक ज्यालादारीमा रूपान्तरण जस्ता विषयहरू रहेका छन्।

नगर प्रमुख बोहराले नगरपालिकालाई पर्यटकमैत्री बनाउँदै समग्र समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व