Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इरानमा समस्यामा परेका नेपालीहरुको उद्धारका लागि भारतले सहयोग गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ७, २०८२
इरानमा समस्यामा परेका नेपालीहरुको उद्धारका लागि भारतले सहयोग गर्ने

TOPSHOT - Israeli first responders enter a building that was hit by an Iranian strike in Haifa on June 20, 2025, amid the ongoing fire exchange between Israel and Iran. (Photo by Fadel SENNA / AFP)

0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

इरानमा समस्यामा परेका नेपालीहरुको उद्धारका लागि भारतले सहयोग गर्ने भएको छ । इरनामा रहेका १६ जना नेपालीहरुको उद्धारका लागि आफूले भारतीय सरकारसँग अनुरोध गरेको र भारतले स्वीकार गरेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको अनुरोधमा इरानमा रहेका नेपालीलाई इरानमा रहेको भारतीय दूतावासले उद्धार गर्ने छ ।

इरानमा रहेको भारतीय दुतावासले नेपालीको उद्धार गर्ने प्रक्रियाका लागि सूचना निकालेको र आफूहरुले पनि भारतीय दुतावासमा जान भनेको राणाले बताउनुभयो । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीहरु समस्यामा परेका हुन् ।

भारतले पनि इरानबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको छ । इरानमा रहेका १६ जना नेपालीमध्ये अध्यागमनसम्बन्धी कानूनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उज्यालो अनलाइन बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

साउन १३, २०८३
निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

साउन १३, २०८३
निर्वाचन आयोग निष्पक्ष ‘रेफ्री’ बन्नुपर्छ : वर्षमान पुन

निर्वाचन आयोग निष्पक्ष ‘रेफ्री’ बन्नुपर्छ : वर्षमान पुन

साउन १३, २०८३
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीमाथि ५० करोडभन्दा बढी राज्यको नोक्सानी गराएको आरोप

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीमाथि ५० करोडभन्दा बढी राज्यको नोक्सानी गराएको आरोप

साउन १३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन सस्तो, चाँदी महँगियो

साउन १३, २०८३
गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

गगन थापा : प्रधानमन्त्री प्रधानमन्त्रीको भूमिकामा देखिनुपर्छ

साउन १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व