Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी हुन् मधुमेहका संकेत, तपाईंमा पनि छन् कि ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ २४, शनिबार ०७:२४
यी हुन् मधुमेहका संकेत, तपाईंमा पनि छन् कि ?
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

मधुमेह गम्भीर स्वास्थ्य समस्या हो । हिजो आज उमेर पुगेका अधिकांश मानिसमा यो समस्या देखिन्छ । यसको प्रारम्भिक लक्षणहरू पहिचान गर्न सकियो भने यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

हामीमध्ये धेरै मानिसहरूले यसको लक्षण बेवास्ता गर्छौँ, जसका कारण समयमै उपचार सम्भव हुँदैन र अवस्था पनि बिग्रन सक्छ । मधुमेहको प्रारम्भिक लक्षणहरूलाई बेवास्ता गर्नु ठुलो गल्ती हो ।

उचित आहार, सक्रिय जीवनशैली र समयमै जाँचको माध्यमबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ । आजको यस लेखमा हामी मधुमेहको शुरुआती लक्षणबारे कुराकानी गर्नेछौँ, जसलाई समयमै पहिचान गरेर हामी आफ्नो स्वास्थ्यमा सुधार ल्याउन र सम्भावित जोखिमहरूबाट बच्न सक्छौँ ।

बारम्बार पिसाब लाग्नु

तपाईंलाई बारम्बार पिसाब फेर्न मन लाग्छ भने, यो मधुमेहको संकेत हुन सक्छ । शरीरले अत्यधिक चिनी बाहिर निकाल्न धेरै मात्रामा पिसाब बनाउँछ ।

धेरै तिर्खा लाग्नु

बारम्बार पिसाब लाग्ने भएकाले शरीरमा पानीको कमी हुन्छ, जसले गर्दा व्यक्तिलाई बारम्बार तिर्खा लाग्छ । यो शरीरमा डिहाइड्रेसन भएको संकेत हुन सक्छ ।

अचानक तौल घट्नु

तौल बिना कारण तपाईँको तौल तीव्र गतिमा घटिरहेको छ भने, यो मधुमेहको संकेत हुन सक्छ । शरीरले ग्लुकोजको सही तरिकाले प्रयोग गर्न नसक्दा मांसपेशी र बोसो घट्न थाल्छ ।

घाउ वा चोटपटकको ढिलो निको हुनु

तपाईंको शरीरमा लागेको चोटपटक वा घाउ निको हुन निकै समय लाग्छ वा बिस्तारै निको हुँदैछ भने, यो रगतमा चिनीको उच्च मात्राका कारण पनि हुन सक्छ । यसले रक्त प्रवाहलाई असर गर्छ र स्नायुमा क्षतिको सम्भावना बढाउँछ ।

बारम्बार सङ्क्रमण भइरहने

मधुमेहबाट पीडित व्यक्तिहरूका प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ, जसले गर्दा बारम्बार छालामा सङ्क्रमण हुने वा अन्य खालका सङ्क्रमणको जोखिम बढ्न सक्छ ।

मधुमेहको प्रारम्भिक लक्षणहरू पहिचान गर्नु र समयमै उपचार सुरु गर्नु धेरै महत्त्वपूर्ण छ । तपाईंले यी मध्ये कुनै पनि लक्षण अनुभव गरिरहनुभएको छ भने, तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस् । सही खानापिन, नियमित व्यायाम गर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ जेष्ठ २४, शनिबार ०७:२४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ जेष्ठ २४, शनिबार ०७:२४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ जेष्ठ २४, शनिबार ०७:२४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व