Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा प्रचण्ड : सहिद परिवारको घरमा बास, शोभाताल अवलोकनदेखि खानेपानी योजना उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १७, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुर पुगेका छन । पुर्वी नेपालको झापादेखि शुरु भएको माओवादी केन्द्रको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेको हो ।

हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर) मा अभियान संचालन गर्न लागेको थियो । मंगलबार कञ्चनपुर पुगेका प्रचण्डलाई पुनर्वास नगरपालिकाले सम्मान गरेको थियो । बुधबार मर्निङ्गवाक गरेर पुनर्वास, बेलौरीका सहिद परिवारसंग भेटघाट एवम् सम्मान गरिएको छ ।

जनयुद्धमा ज्यान गुमाएका स्व. पुष्कर शर्माकोे घरमा प्रचण्ड बसको हुन । शर्मासंगै उनका कान्छा छोरा हेमराज शर्माले ज्यान गुर्माका थिए । जनयुद्धमा श्रीमान र छोरा गुमाएकी खिमा शर्माले पाटी अध्यक्ष प्रचण्ड आफ्नो घरमा बास बसेपछि खुसी व्यक्त गर्दै सहिदले देखाएको सपना अनुरुप देश र जनताको हितमा काम गर्नुपर्नेमा जोडदिएकी छिन ।

प्रचण्डले बेलौरी नगरपालिका ५ स्थित रामगर खानेपानीको उद्घाटन, शोभातालको अवलोकन, किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा माल्र्यापण गरेका छन । पाटी अध्यक्ष प्रचण्डलाई बेलौरी नगरपालिकाले समेत स्वागत सम्मान गरेको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले पाटी अध्यक्ष एव पुर्व प्रधानमन्त्रीलाई सम्मानका साथै समग्र बेलौरीका समसामयिक समस्या बारे ज्ञापन पत्र बुझाएको बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कञ्चनपुरको दक्षिणी पुर्वी नाका डोकेबजार भएर कञ्चनपुर पुगेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘अहिले अभियान टोली पुनर्वास, बेलौरी सकेर बेलडाँडी पुगेको छ, ‘उनले भने, ‘केही बेरमा बेदकोट हुँदै भीमदत्त नगरपुगेर सभा गरेर समापन गरिनेछ ।’ अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन ।

हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ । यसरी पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले जनताकै घरदैलो केन्द्रीत गरेको अभियानले नागरिक समेत उत्साहित भएका छन् । हुलाकी राजमार्ग क्षेत्रका नागरिक सहित नेता कार्यकर्ताहरु प्रचण्डसंगै शिर्ष नेताहरुसंग एकसाथ मर्निङवाक, छलफल अन्तरकृया, भोजन ग्रहणदेखि दिल खोलेरै छलफल गरिरहेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व