Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चितवनको शानदार जित, धनगढीलाई हराउँदै एनएसएल प्लेअफमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ५, २०८२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – एफसी चितवनले बिहीबार धनगढी एफसीलाई ३–१ गोलले पराजित गर्दै तेस्रो नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा स्थान पक्का गरेको छ। समूह चरणको अन्तिम खेलमा धनगढीको हारसँगै ललितपुर सिटी एफसी १२ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ।

धनगढी एफसी ११ अङ्कसहित दोस्रो स्थानमा रहेर शनिबार ललितपुरसँग क्वालिफायर वन खेल्नेछ। यो खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। गत संस्करणमा ललितपुरले धनगढीलाई फाइनलमा हराएर उपाधि जितेको थियो।

चितवन १० अङ्कसहित तेस्रो स्थानमा पुग्दै प्लेअफमा प्रवेश गरेको छ। यो जितले पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सको प्लेअफ यात्रा समाप्त भएको छ। चितवनले अब इलिमिनेटरमा चौथो स्थानको पोखरा थन्डर्ससँग खेल्नेछ। इलिमिनेटरको विजेताले क्वालिफायर वनको पराजित टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

दशरथ रङ्गशालामा भएको खेलमा चितवनका लागि नोदिरबेक माभ्लोनोभ र जय गुरुङले गोल गरे भने एक गोल धनगढीका अमृत श्रेष्ठको आत्मघाती गोलमार्फत प्राप्त भयो। धनगढीका जर्जप्रिन्स कार्कीले सातौँ मिनेटमा ४० गज टाढाबाट शानदार गोल गर्दै खाता खोलेका थिए। तर, चितवनले १४औँ मिनेटमा माभ्लोनोभको पेनाल्टी गोलमार्फत बराबरी गर्‍यो। पहिलो हाफको अतिरिक्त समयमा जय गुरुङले गोल गर्दै चितवनलाई अग्रता दिलाए। दोस्रो हाफको पाँचौँ मिनेटमा अमृतको आत्मघाती गोलले चितवनको जित सुनिश्चित भएको थियो।

धनगढीले शीर्ष दुई स्थान पक्का भइसकेकाले दोस्रो रोजाइको टिम उतारेको थियो, जसमा विदेशी खेलाडीका रूपमा अफिज ओलावालेलाई मात्र समावेश गरिएको थियो। चितवन भने पूर्ण शक्तिका साथ मैदानमा उत्रिएको थियो। यो जितले चितवनको प्लेअफ सपना साकार भएको छ भने धनगढी र ललितपुरबीचको क्वालिफायर वन रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व