Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुष १३ गते प्रचण्ड कञ्चनपुरको पुनर्वास आउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ११, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर,आउँदो शनिबार अर्थात १३ पुषमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० कञ्चनपुरको पुनर्वास आउने भएका छन । पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड शनिबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास आउन लागेका हुन ।
जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिकामा माओवादीले भ्रष्टाचार बेथिति बिरुद्धमा गर्न लागेको कार्यक्रम सम्बोधनका लागि प्रचण्ड पुनर्वास आउन लागेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सकल्प’ नारा अघि सारेर सरकारलाई खबरदारी गर्नका लागि सीमावर्ती कञ्चनपुरको पुनर्वासमा समेत खबरदारी गर्न लागेको जनाएको छ । पाटी अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु खटिएका छन ।
माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटी अध्यक्ष प्रचण्ड जिल्ला आउने भएपछि तयारी तिव्र चरणमा अघि बढेको बताए । ‘हामी पाटीका सद्वेय अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि जिल्ला पाटी,पालिका पाटि कमिटि सहित जिल्ला भूगोलबाट प्रदेश र केन्द्रीय कमिटिमा रहेका पदाधिकारी, सदस्यहरु फिल्डमै खटिएका छौँ, ‘उनले भने, ‘कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढेको छ ।’
पाटी अध्यक्ष पुर्नवास आउँदा सहिद गोबिन्द गौतमको सालिकमा मार्याल्यण गराउनेदेखिका कार्यक्रम समेत अघि सारेको छ । माओवादीले वर्तमान सरकार बिरुद्धमा भ्रष्टाचार अभियान अन्र्तरगत देशभरका पालिका स्तरमा गरिरहेको अभियानलाई निरन्तरता दिदै गर्ने कार्यक्रममा पाटी अध्यक्ष प्रंचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन । हजारौँ बढीको नेता कार्यकर्ता एव जन जनसहभागिता रहने मञ्च व्यवस्थापन उप समिति संयोजक रामबहादुर देवकरले बताए ।
सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेय को संयोजकत्वमा ७० सदस्यीय उप समिति गठन गरिएको छ ।
माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट ९बिक्रम० संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ ।
माओवादी नेता बिरबल बिस्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेतृ माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट ९सरल०संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ ।
केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ भने नेता देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता ध्रुवीकरण समायोजन उपसमिति गठन गरिएको छ । यस अघि पनि पाटी अध्यक्ष प्रचण्ड कञ्चनपुरको बेलौरी, शुक्लाफाँटा, भीमदत्तनगर, दोधाराचाँदनी सहितका स्थानमा पाटी र सरकारी कार्यक्रमका लागि जिल्ला आएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत
फ्ल्यास हेडिङ

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ४, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

अशोज ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व