Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

५२ दिन भइसक्दापनि सम्पर्कमा आएनन् कञ्चनपुरका तारणी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भोजराज पन्त, कञ्चनपुर । मनाङ जिल्लाको सदरमुकाम चामे नेपाल बैङ्क लिमिटेड चौथो तहमा कार्यरत तारणी प्रसाद पन्त कार्तिक १० गते वाट समर्पक विहीन भएका थिए।

सम्पर्कविहीन भएको ५२ दिन भइसक्दापनि तारणी सम्पर्कमा आएका छैनन्। कञ्चनपुरको वेदकोट नगरपालिका ९ सुन्दरपुर घर भएका तारणी कार्तिक १० गते मनाङको भ्यु टावर हेर्न बैङ्कमै कार्यरत सहकर्मी अर्जुन खड्का सँग गएका थिए । खड्काले टावर चढ्न नसक्ने भनेपछि तारणी एक्लै भ्युटावर चढ्न  उकालो लागेका थिए।

तारणीको फोन १० गते राति १० बजेर ४५ मिनेट सम्म लागेको र फोन भने साँझ ४ बजेर ४५ मिनेटमा कुरा भएको सहकर्मी खड्काले बताएका छन्। तारणी सम्पर्क विहीन भएको घर परिवारलाई कार्तिक १० गते करिव राती ११ वजे तिर खबर भएको तारणीका भई विष्णु दत्त पन्तले बताए।

‘राति ११ बजे तिर फोन आयो तारणी सम्पर्क विहीन भएका छन्, हामी तारणी लाई फोन गरिरहेका छौँ फोन स्विच आफ भनी रहेको छ’ तारणीका साथी अर्चना बुढाथोकीले फोन गरेर  तारणीका भाइ विष्णु पन्तले सो जानकारी दिइन्। ५२ दिन बितिसक्दापनि तारणी सम्पर्कमा नआउँदा घरपरिवार चिन्तित बनेका छन्। ‘५२ दिन भइसक्यो दाइ सम्पर्क विहीन भएको घरमा आउनु कहाँ हो कहाँ सम्पर्कमा समेत छैनन् तर हामी अहिले पनि आशामै छौं। हराएको दोस्रो दिनै मनाङ म लगाएत तिन जना घरका सदस्य चार जना मनाङ पुगेका थियौँ। स्थानीय, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, बैंङ्क कर्मचारी र स्थानीय व्यापारीहरू मिलेर दाजु सम्पर्क विहीन भएको ठाउँ सम्म पुगेका थियौं। तर दाजु फेला परेनन् पनि हामिले हरेस खाएका छैनौँ म फेरी पनि मनाङ गएर आएको हु तर त्यहाँ केही भेटिएन हामी आशा मै छौ।‘ तारणीका भाइ विष्णु पन्तले भने।

उनले कसैको तारणी कसैको सम्पर्कमा आए घरको मोबाइल नम्बर ९८४०२९८३२२, ९८४८८३४६२४ मा जानकारी गराई दिन अनुरोध गरेका छन् । मनाङ जिल्लाका प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेयका अनुसार तारणी प्रसाद पन्त हराएको कार्तिक १० गते देखी नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, स्थानीय व्यापारीको सहयोगमा निरन्तर १२ दिन खोजी कार्य गरेको बताए। जिल्लाका जिल्ला प्रमुख अधिकारी समेत तारणी हराएको ठाउँमा पुगेका उनले बताए। उनले भने ‘तारणीको मोबाइलको अन्तिम लोकेसन हेर्दा मनाङको चामेमा नै रहेको छ।‘ ठाउँ बिकट जटिल अवस्था भएका कारण खोजीकार्य गर्न असहजिलो भएको निरीक्षक पाण्डेयले बताए ।

नेपाल बैङ्क मनाङ चामेका शाखा प्रवन्धक रामचन्द्र पंगेनीले बैङ्कको अनुरोमा स्थानीय पालिकाको सहयोगमा ड्रोन क्यामेराको सहयोगले तारणी हराएको ठाउँमा हेरेको तथा हेलेकप्टरको साहयताले पनि हेरेको तर केही कुनै नलागेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व