Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुई प्रदेशको कार्यक्षेत्रमा दुबै पटक सम्मानित भए एसएसपी दिल्लीराज विष्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ बैशाख २०, बिहीबार ०९:१७
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत रहँदा दुबै पटक सम्मानित भएका छन् ।  नेपाल प्रहरी प्रदेश कार्यालयमा  कार्यरत रहँदा आर्थिक वर्ष २०७९-०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै ०८०-०८१मा  पनि सम्मानित भएका छन् । 


प्रहरी कर्मचारीहरूले संगठनको नीति निर्देशन अनुरूप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफूलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै चालु आर्थिक वर्षमा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका हुन् । 


२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट ०७२ सालमा एसपीमा बढुवा भएका थिए भने ०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो । इन्स्पेक्टर र डीएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थान क्षेत्रहरूमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमानदार अधिकृत मानिन्छन् ।

 एसएसपी विष्ट इन्स्पेक्टर र डीएसपी हुँदा अति चुनौतीपूर्ण स्थानहरूमा दक्षतापूर्ण हिसाबले उत्कृष्ट काम गरि धेरै पटक पुरस्कृत भइसक्नुभएका छ ।  

देशमा विभिन्न समयमा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका प्रहरी अधिकृत हुन्।   एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत हुनुहन्छ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई
कन्चनपुर

थर्ड आई करियर डेभलपमेन्ट सेन्टरद्वारा परीक्षार्थीहरूको विदाई

२०८१ बैशाख २०, बिहीबार ०९:१७
महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम
देश/राष्ट्रिय

महिलालाई स्वरोजगार बनाउन भीमदत्त-११ मा ब्युटिसियन तालिम

२०८१ बैशाख २०, बिहीबार ०९:१७
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

२०८१ बैशाख २०, बिहीबार ०९:१७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

बालविवाह अन्त्य गर्न कञ्चनपुरमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

२०८१ बैशाख २०, बिहीबार ०९:१७
अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८१ बैशाख २०, बिहीबार ०९:१७
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८१ बैशाख २०, बिहीबार ०९:१७
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८१ बैशाख २०, बिहीबार ०९:१७
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८१ बैशाख २०, बिहीबार ०९:१७
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८१ बैशाख २०, बिहीबार ०९:१७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व