Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा माघ ३ गतेदेखि एनप्याबसन खेलकुद महोत्सव हुने 

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा माघ ३ गतेदेखि महेन्द्रनगरमा एनप्याब्सन खेलकुद महोत्सव २०८० हुने भएको छ ।

महोत्सवबारे जानकारी दिने उद्देश्यले महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा एनप्याब्सन कञ्चनपुरका अध्यक्ष झङ्कर राज जोशीले एनप्याब्सन कञ्चनपुरले खेलकुद महोत्सव  २०८० गर्न लागेको बताए। महोत्सवबाट एनप्याब्सनमा आबद्ध विद्यालयको शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । 

No description available.

एनप्याब्सन का केन्द्रिय सदस्य सत्येश बहादुर चन्दले वृहत रूपमा खुल्ला मञ्चबाट प्रभात फेरी गरि बजार परिक्रमा गरेर खेलको सुरुवात गरिने छ भने १०  हजार विद्यार्थी र २ हजार बढि शिक्षक कर्मचारीहरूले सहभागिता  रहने  बताए।

एनप्याब्सन कञ्चनपुरका सचिव  एवम् खेल संयोजक बलदेव भट्टका अनुसार माघ ४ गतेदेखि ६ गतेसम्म कभर्डहलको प्राङ्गणमा बिभिन्न खेलकुदहरु गरिने छन् । अहिले आधारभुत तहदेखि नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाइजम्प लङ जम्प, दौड भलिबल, टेबल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाइने उनले जानकारी दिए ।

No description available.

विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आउन नदिन खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाइ रहेको छ। ‘इलेक्ट्रोनिक डिभाइसमा अभ्यस्त हुँदा अध्ययनमा अतिआवश्यक क्रियाकलाप नभएर विद्यार्थीको सकारात्मक विकासमा ह्रास आएको छ। विगतका कठिन अवस्थालाई पार गर्दै सामान्यीकरण भएकाले अब विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यान दिँदै खेलकुद महोत्सवलाई निरन्तरता दिँदैछौ’, उनले भने। 

No description available.

कोराना महामारीका कारण गएको २०७५ सालपछि एन प्याब्सनको खेलकुद महोत्सव रोकिएको हो। हरेक १ वर्षको अन्तरमा एन प्याब्सन खेलकुद महोत्सव हुँदै आइरहेको छ। खेलकुद र पढाइ एउटै पाटोको सिक्का भएको हुँदा खेल महोत्सव सञ्चालन हुन लागेको संयोजक  भट्टले बताए। 

No description available.

अहिले आधारभुत तहदेखी नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाइजम्प लङ जम्प, दौड भलिबल, टेबल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाइने उनले जानकारी दिए ।जिल्लाभरमा १ सय ३५ वटा विद्यालयहरू रहेको जसमध्ये ६० भन्दा बढी विद्यालयहरूको सहभागिता रहने भएको छ । साथै, राष्ट्रपति रनिङ सिल्डका ११ र १२ का विद्यार्थीहरूले मात्रै सहभागिता जनाउने र बाँकी तलका विद्यार्थीहरूले नपाउने भएपछि उनिहरूलाइ कम मात्रामा खेलमा सहभागी गराइने भएकाले उनीहरूको पनि प्रतिभालाई मध्ये नजर गर्दै यो वर्षदेखि आधारभुत विद्यालयलाई पनि सहभागी गराई खेल गराइने एनप्याबसन जिल्ला सचिव एवम् खेलकुद संयोजक बलदेव भट्टको भनाइ रहेको छ।

No description available.

खेलकुद महोत्सवमा १२८ स्वर्ण, १२८ रजत, १३६ कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ। खेलकुद महोत्सवको प्रभात फेरी सहित माघ ३ गते १२ बजे खुल्ला मञ्चमा उद्घघाटन गरिने छ भने बाँकी खेलहरू महेन्द्रनगर स्थित कबड हलमा सञ्चालन हुने छन्। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी
मुख्य समाचार

काठमाडौंका होस्टेललाई एक महिनाको अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

भदौ ८, २०८३
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल
फ्ल्यास हेडिङ

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मन्त्री रावल

भदौ ७, २०८३
बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ
फ्ल्यास हेडिङ

बालेनको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न, ‘सरकारले स्पष्ट पार्नुपर्छ

भदौ ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व