Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ट्राफिक सचेतना सप्ताहको तेस्रो दिन : ट्राफिक प्रहरी कञ्चनपुरद्वारा सचेतनामूलक होर्डिङ बोर्ड स्थापना र जेब्रा क्रसिङ निर्माण 

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २२, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको तेस्रो दिन बुधवार महेन्द्रनगर बजारका बिभिन्न क्षेत्रहरूमा सचेतनामूलक होर्डिङ बोर्ड स्थापना र सडकहरूमा जेब्रा क्रसिङ निर्माण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको तेस्रो दिनमा दुर्घटना न्यूनिकरण गर्न कम गर्न आवश्यक पर्ने सचेतनामूलक होर्डिङ बोर्डहरू सडक क्रस गर्दा चाहिने जेब्रा क्रसको निर्माण गरिएको बताए । 

No description available.

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह मा बिभिन्न सङ्घसंस्थाहरूको सहयोग रहेको हुँदा कार्य गर्न सहज भएको उनले बताए । ट्राफिक नियमले आफूलाई बाँध्नको होइन, सुरक्षित बनाउनका लागी हो त्यसैले सबैले ट्राफिक नियमको उचित रुपमा पालना गरिदिने हो भने सडक प्रयोग गर्ने सबै सुरक्षित रहने उनले बताए । तिव्र गतिमा सवारी साधन नचलाउने, मादक पदार्थ सेवन गरेर सवारी नहाँक्ने, आफ्नै लेनमा हिँडने, ट्राफिक नियमको पालना गर्ने लगायतका जनचेतनामूलक भनाई लेखिएका होर्डिङ बोर्डहरू राखिएका छन् ।

No description available.

दोस्रो दिनमा सवारी चालक, अटो चालकलाई ट्राफिक नियम, कसरी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ, लगायतको विषयमा प्रशिक्षण दिइएको र बुधवार सडकमा ट्राफिक सचेतना सहितका बोर्डहरू राख्ने, क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाइन बनाउने काम सम्पन्न भएको उनले बताए । उनले बिहीवार यातायात कार्यालयसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक परिक्षण गर्ने, लामो तथा छोटो दूरीका चालकहरूको स्वास्थ्य परिक्षण गर्ने, पर्चा पम्पलेट माइकिङ आदी कार्य सप्ताहव्यापी गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विकले जानकारी दिए ।

No description available. 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व