नेपालले दुई महिनाबीच भारतलाई बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्विटरमार्फत यो जानकारी दिएका हुन्। नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात सुरु गरेको थियो। घिसिङले लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्बभन्दा बढी रुपैयाँ कमाएको छ। दिनेश खबर बाट सभार
https://www.youtube.com/channel/UCny0_bPN6HjURSSK4iPzwZw









Discussion about this post