Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अर्कै ढंगले अदालत प्रयोग हुने स्थिति बन्यो भने कुनै संस्था बाँकी रहँदैन : केपी शर्मा ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७८
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार होइन अर्कै ढंगले अदालत प्रयोग हुने स्थिति बन्यो भने कुनै संस्था पनि बाँकी नरहने बताएका छन्। जनादेशबाट लोकतान्त्रीक ढंगले सरकार बन्ने, सरकार भत्कने, अर्को सरकार बन्ने स्वभाविक प्रक्रियाहरु रहेको बताउँदै पूर्व प्रधानमन्त्री ओलीले अर्कै ढंगले अदालत प्रयोग हुने स्थिति बन्न नहुनेमा जोड दिएका छन्।

निस्पक्ष रहनु पर्ने, निस्पक्ष न्यायपाइन्छ भनेर आम जनताले विश्वास गर्नु पर्ने सर्वोच्च न्यायलयका न्यायधिशहरु आफै हड्तालमा उत्रेको र सर्वोच्च अदालतको प्राङ्गणमा बसेर बेन्च तर्फ फर्केर भित्र बसेका न्यायधिशहरुलाई भ्रष्टाचारी आदि भनेर तथानाम गाली गरेको दुनियाले तमासा हेर्नु परेको पनि उनले सुनाए। यस्तो खालको एउटा दुःखद स्थिति हामीले देख्नु पर्यो उनले भने।

पोखरामा सोमबार मानव अधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाअधिवेशनको उद्घाटन गर्दै ओलीले राजनीतिको सिमित उद्देश्य पुरा गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई प्रयोग गर्न नहुनेमा पनि जोड दिए। आफू सरकारमा हुँदा मानव अधिकारको कही कतै छिसिक्क उल्लङघन नहुँदा पनि आप्नो विरोधीहरुले मानव अधिकारको उलंघन भनेर असाध्य धेरै हल्ला मच्चाएको बताए।

यस्तो अवस्था आउनु वैचारिक हिसावले नै परिवर्तनकारी शक्ति विरोधी प्रतिक्रियावाधी चिन्तनको भएको देखिएको बताए। नेपालको मानवअधिकार आयोग अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालको जस्तो राम्रो स्थिति छ त्यसलाई बिकृतरुपमा प्रस्तुत गर्न नहुनेमा बिकृतरुपमा प्रस्तुत गरेको पनि पूर्व पूधानमन्त्री ओलीले सुनाए। हाम्रो देशका मानवअधिकार आयोगले भएको भन्दा पृथक नेपाल र नेपालीको हितमा होइन नेपाली जनताको मानवअधिकारको हितको पक्षमा होइन अरु कसैको हितका निम्ती हाम्रो सरकारलाई बदनाम गरेको उनले बताए।

त्यस प्रयोजनकालागि मानवअधिकार आयोगका केही सदस्यहरु लागेको उनले सुनाए। त्यती बेलाका मानवअधिकार आयोगका सदस्य दक्षिणपन्थी र राजनीतिक हिसाबले पूर्वाग्रहपूर्ण ढंगले आप्नो सरकार विरुद्ध कसैको राजनीतिक स्वार्थ बोकेको पनि उनले सुनाए। यसो नगर्न आफूले बोलाएर आग्रह गरेको पनि उनले बताए। मानव अधिकार अयोग भनेको देशको संवैधानिक अयोग हो। नेपाली जनताले तिरेको करबाट तलब लिनुहुन्छ, मानसम्मान पाउनुहुन्छ, संविधानले तपाईहरुको अधिकारको व्यवस्था गरे छ। त्यस्तो सम्मानित संस्था हो तर तपाईहरु देशको बदनाम गर्न, झुटो अफवाह फैलाउन र देशको विरुद्ध काम गर्न किन क्रियासिल हुनु भयो उनले प्रश्न गरे। कृष्णमणि बरालले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न
राजनीति

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

असार १२, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व