Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्छ : मन्त्री झाँक्री

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छिन् ।

सोमवार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् । उनले विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताइन् ।

‘विकास र आयोजनासँग राजनीति प्रत्यक्ष रुपले व्यक्ति आफ्नो हिरोइजमका लागि जोडिने परिपाटी अन्त्य नगर्दासम्म, प्राथमिकतामा आयोजनाहरु नबनाउँदासम्म, असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटीमा हामीले केही न केही कमिटमेन्ट नगरेसम्म यस्तै गिजोलिने राजनीति र हरेक पटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिडेको हुँदैन ।’ उनले भनिन्, ‘चाहे संघीयता ल्याउँ, चाहे वित्तिय हस्तान्तरण गरौँ । चाहे सरकार दिउँ., चाहे हरेक कुरा गरौँ । यो हुनसक्ने काम हुँदै होइन ।’

मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तिय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताइन् । उनले स्थानीय तहलाई पर्याप्त रुपमा वित्तिय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरुले आफैँलाई सरकारको रुपमा अभ्यास गरिरहेको बताइन् ।

‘आजको हिसाबले भन्ने हो भने तल वित्तिय हस्तान्तरण भएको छैन भन्न चाहीँ मिल्दैन । नेपालको आफ्नै प्रकृतिको यो संघीयताको मोडेलभित्र स्थानीय तहलाई पर्याप्त वित्तिय हस्तान्तरण भएको देखिन्छ । र नगरपालिका संघ, गाउँपालिका महासंघ, नगरपालिका महासंघहरुले आफुलाई सरकारको हिसाबले अभ्यास पनि गर्नुभा’छ ।’

उनले भनिन्,’प्रदेश त सातवटा सरकार छदैछ । यो गर्दै गर्दा हाम्रो वित्तिय हस्तान्तरण कमजोर भयो, अथवा भएन, अथवा हाम्रो डिमान्ड धेरै थियो अथवा हाम्रो सप्लाई थोरै भयो अथवा हाम्रो इन्भेष्टमेन्टमा यति ठुलो खाडल छ भन्ने कुराको बारेमा अब बहस हुन आवश्यक छ ।’

उनले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताइन् । आयोजनाहरु स्वचालित ढंगले छनौट हुने तथा आवश्यकता र प्राथमिकिकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु जरुरी रहेको उनले बताइन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको भाउ लगातार घट्दै, आज पनि गिरावट

असार ११, २०८३
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह

असार ११, २०८३
सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न

असार ११, २०८३
ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

ट्राफिक प्रहरीलाई ‘ह्यान्डसेक’ होइन, नमस्कार गर्न निर्देशन

असार ११, २०८३
वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

वन, वन्यजन्तु र वातावरण व्यवस्थापनमा चुनौती बढ्दो, सरोकारवालाको चिन्ता

असार ११, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व