सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटी शैलेश्वरी माताको मन्दिर सेयर गरि जानकारी फैलाउ माताले तपाईका अपुरा काम पूरा गर्ने छ

शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ ।

यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट बेआहमण द्वारा गरिन्छ ।प्रतेक बर्ष जेठ र कार्तिक पुर्णिमा का दिन बर्षमा लक्षबहन महायज्ञ परमप्रागत रुपमा प्राचीन कालदेखिनै हुँदै आएको छ ।

यो मन्दिरला नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । व्रम्हा विष्णु लगायत विभिन्न देवताहरु भगवान शिवको खाेजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरुलाई देखेर लज्जास्वरुप शिला वनेको हुनाले त्यसै वेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.