सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा पौराणिक हिन्दु धर्म सङ्ग सम्बन्धित विभिन्न आकृति का बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको छ।

दार्चुला जिल्ला

Mahakali Polytechnic

World Link Ads

Sana Kishan


दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका वार्ड न ३ काटै ( मल्ली मर्फुल ) भन्ने ठाउँमा विभिन्न प्राकृतिक पौराणिक हिन्दु धर्म सङ्ग सम्बन्धित विभिन्न आकृति का बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको छ। साथै स्थानीय सप्तरङ्गि युवा क्लबले यहि आउदो शनिबार दृश्यावलोकन को लागि स्थानीय सरकार , सबै सरोकारवाला र आम जनसमुदायहरु लाइ निमन्त्रणा दिएको छ । संरक्षण र सम्बर्द्धन गरौ , सक्दो सेयर गरौं , पर्यटन पर्बर्धन मा टेवा पुर्याऔ ।
जय अपि हिमाल

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.