Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भारत । नेपाली साहित्यकार हेमबाबु लेखक भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३०औँ वार्षिक स्रष्टा सम्मान समारोहमा अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित भएका छन्।

पञ्जाब कला साहित्य अकादमीले साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लेखकलाई उक्त अवार्ड प्रदान गरेको हो। जालन्धरस्थित लायन्स क्लबमा आयोजित समारोहमा भारतका विभिन्न प्रान्तका साहित्यकार, कलाकार तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।

विगत दुई दशकदेखि साहित्य सिर्जनामा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन्। उनले सुदूरपश्चिमको स्थानीय भाषा, साहित्य, लोकसंस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका छन्।

त्यस्तै, नेपाल र भारतबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत उनको सक्रियता रहँदै आएको छ।

भारतमा प्राप्त यस सम्मानले नेपाली साहित्य र सुदूरपश्चिमको साहित्यिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु
कला/संस्कृति

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी
फ्ल्यास हेडिङ

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी
स्वास्थ्य

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

मंसिर ९, २०८३
एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व