Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्यान्क्रियाटिक अर्थात् अग्न्याशयको क्यान्सर उपचारमा नयाँ औषधि प्रभावकारी देखिएको छ। डाराक्सोनरासिब नामक औषधि केमोथेरापीसँगै प्रयोग गर्दा बिरामीको ट्युमर बढ्न रोकिएको तथा आकार घटेको प्रारम्भिक अध्ययनले देखाएको छ।

बीबीसीका अनुसार दैनिक सेवन गरिने उक्त औषधिले क्यान्सरको वृद्धि गराउने केआरएएस (KRAS) नामक जीनमा हुने निश्चित परिवर्तनलाई लक्षित गरी काम गर्छ। बेलायतका क्यान्सर अनुसन्धानसम्बन्धी विज्ञहरूले परीक्षणको नतिजालाई उत्साहजनक उपलब्धि भनेका छन्।

चिकित्सकीय परीक्षणमा शरीरका अन्य भागमा समेत फैलिएको प्यान्क्रियाटिक क्यान्सर भएका ६१ जना बिरामी सहभागी थिए। उनीहरूलाई नयाँ औषधिसँगै केमोथेरापी दिइएको थियो।

परीक्षणका क्रममा करिब ९० प्रतिशत बिरामीमा क्यान्सरको ट्युमर बढ्न रोकिएको पाइएको छ। त्यस्तै, ६० प्रतिशतभन्दा बढी बिरामीमा ट्युमरको आकार घटेको वा पूर्ण रूपमा हराएको देखिएको छ।

परीक्षणमा सहभागी १२ जनामध्ये एक जनाको ट्युमर सिटी स्क्यानमा समेत देखिन छाडेको थियो। विशेषज्ञहरूले यसलाई प्यान्क्रियाटिक क्यान्सर उपचारमा दशकौँयताकै महत्त्वपूर्ण सम्भावित उपलब्धिका रूपमा लिएका छन्।

यद्यपि, चिकित्सकहरूले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने बताएका छन्। औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ र बिरामीको आयु कति बढाउन सक्छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

प्यान्क्रियाटिक क्यान्सरको पहिचान प्रायः ढिलो हुने र रोग शरीरका अन्य भागमा फैलिसकेपछि उपचार कठिन हुने भएकाले यसबाट बच्ने सम्भावना न्यून रहने गरेको छ। यस्तो अवस्थामा नयाँ औषधिको प्रारम्भिक नतिजाले क्यान्सर उपचारमा थप आशा जगाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु
कला/संस्कृति

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड
फ्ल्यास हेडिङ

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी
फ्ल्यास हेडिङ

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

मंसिर ९, २०८३
एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व