Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

बिहीबार परराष्ट्र मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री खनालले तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिएका हुन्।

उनले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन गर्न कठिन हुने अवस्था रहेको उल्लेख गरे।

यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री खनालले तातोपानी नाका नेपाल र चीनबीचको ऐतिहासिक मित्रताको प्रतीकसमेत रहेकाले दुई देशबीचको सम्पर्क सञ्जाल र आवागमन सहज बनाउन नाका खुलाउनुपर्नेमा जोड दिएका थिए।

जवाफमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएका थिए।

भेटवार्ताका क्रममा बाढीपछिको पुनर्निर्माण, नेपाल–चीन सम्बन्ध, बहुपक्षीयता तथा आपसी हित र चासोका विभिन्न विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द
फ्ल्यास हेडिङ

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने
फ्ल्यास हेडिङ

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
फ्ल्यास हेडिङ

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

मंसिर ३, २०८३
प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

मंसिर ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व