Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निरंकुशता र स्वेच्छाचारिता एमालेलाई स्वीकार्य छैन : विद्यादेवी भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ३, २०८३
निरंकुशता र स्वेच्छाचारिता एमालेलाई स्वीकार्य छैन : विद्यादेवी भण्डारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले निरंकुशता, स्वेच्छाचारिता र अराजकता कुनै पनि रूपमा स्वीकार्य नहुने बताउनुभएको छ ।

एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन आयोजित बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको सम्मान र संवैधानिक निकायको स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

भण्डारीले राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहमति नगरी संविधान संशोधनजस्ता दूरगामी महत्त्वका विषय अघि बढाउँदा राजनीतिक अविश्वास सिर्जना हुने बताउनुभयो । यस्ता विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच पर्याप्त छलफल र राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले सरकार निरंकुश बन्न नहुने उल्लेख गर्दै राज्यका कुनै पनि निकाय र अंग संविधानभन्दा माथि हुन नसक्ने धारणा राख्नुभयो ।

सरकारका निर्णय तथा गतिविधि संविधान, कानुन र लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र रहनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जुनसुकै रूपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारिता र अराजकता नेकपा एमालेलाई स्वीकार्य हुँदैन ।”

लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाको संरक्षण गर्नु सबै राजनीतिक शक्तिको जिम्मेवारी भएको उहाँको भनाइ थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ट्रम्प, सी र पुटिनबीच आज पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुँदै
फ्ल्यास हेडिङ

ट्रम्प, सी र पुटिनबीच आज पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुँदै

मंसिर ३, २०८३
२७ देशका ३५० बढी विज्ञ सहभागी हुने भौगर्भिक सम्मेलन आजदेखि
फ्ल्यास हेडिङ

२७ देशका ३५० बढी विज्ञ सहभागी हुने भौगर्भिक सम्मेलन आजदेखि

मंसिर ३, २०८३
कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग घोषणा
फ्ल्यास हेडिङ

कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग घोषणा

मंसिर ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निरंकुशता र स्वेच्छाचारिता एमालेलाई स्वीकार्य छैन : विद्यादेवी भण्डारी

निरंकुशता र स्वेच्छाचारिता एमालेलाई स्वीकार्य छैन : विद्यादेवी भण्डारी

मंसिर ३, २०८३
ट्रम्प, सी र पुटिनबीच आज पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुँदै

ट्रम्प, सी र पुटिनबीच आज पहिलोपटक त्रिपक्षीय शिखर वार्ता हुँदै

मंसिर ३, २०८३
२७ देशका ३५० बढी विज्ञ सहभागी हुने भौगर्भिक सम्मेलन आजदेखि

२७ देशका ३५० बढी विज्ञ सहभागी हुने भौगर्भिक सम्मेलन आजदेखि

मंसिर ३, २०८३
कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग घोषणा

कोप–३१ मा जलवायु वित्तका लागि २७ करोड ३० लाख डलर सहयोग घोषणा

मंसिर ३, २०८३
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

मंसिर ३, २०८३
हिमाली क्षेत्र संरक्षणमा नेपाल–भारतको साझा प्रतिबद्धता

हिमाली क्षेत्र संरक्षणमा नेपाल–भारतको साझा प्रतिबद्धता

मंसिर ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व