Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २७, २०८३
तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तिहारको लामो सार्वजनिक बिदापछि आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार पुनः सुरु हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म बन्द रहेको सेयर बजार आज बिहान ११ बजेदेखि नियमित रूपमा सञ्चालन हुनेछ।

तर, भोलि शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले यस साता आज एक दिन मात्रै सेयर कारोबार हुनेछ। सोमबारदेखि भने नेप्सेको नियमित साप्ताहिक कारोबार सञ्चालन हुनेछ।

तिहारअघि अन्तिम पटक कात्तिक २० गते भएको कारोबारमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको थियो।

उक्त दिन ३३६ वटा स्क्रिप्सको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता सेयर कारोबार भएको थियो। कुल ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते
फ्ल्यास हेडिङ

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३
चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै
कला/संस्कृति

चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक
खेलकुद

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३
तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

तिहार बिदापछि आजदेखि सेयर बजारमा कारोबार सुरु हुँदै

कार्तिक २७, २०८३
चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

चैती छठ सुरु, व्रतालुले आज नहाय–खाय विधि गर्दै

कार्तिक २७, २०८३
एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व