Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन्। लुम्बिनी ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने जनकपुर ४ अङ्कसहित चौथो स्थानमा छ।

यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किङ्ग्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर ४ अङ्कसहित दोस्रो स्थानमा छ भने काठमाडौँ २ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आउँदो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। लगातार तीन खेलमा पराजित पोखरा एभेन्जर्स तालिकाको पुछारमा रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने
फ्ल्यास हेडिङ

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

कार्तिक १९, २०८३
चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
फ्ल्यास हेडिङ

चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

कार्तिक १९, २०८३
कम्पनीको बक्यौता कर र जरिवाना छुटको समय पुस मसान्तसम्म थप
अर्थतन्त्र

कम्पनीको बक्यौता कर र जरिवाना छुटको समय पुस मसान्तसम्म थप

कार्तिक १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

तिहारका पाँचै दिन अधिकांश ठाउँमा मौसम सफा रहने

कार्तिक १९, २०८३
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै

कार्तिक १९, २०८३
चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

कार्तिक १९, २०८३
कम्पनीको बक्यौता कर र जरिवाना छुटको समय पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता कर र जरिवाना छुटको समय पुस मसान्तसम्म थप

कार्तिक १९, २०८३
तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै

तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै

कार्तिक १९, २०८३
बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

बैतडीको मेलौलीमा जिप दुर्घटना : एक जनाको मृत्यु, छ जना घाइते

कार्तिक १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व