Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ११, २०८३
गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढी बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहल र संवादपछि उक्त सहायता सुनिश्चित भएको जनाइएको छ।

गाभीबाट प्राप्त सहायता रकमको आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनिएको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा भएको छ।

मन्त्री मेहताको पहलमा गाभीसँग भएको संवादपछि सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै उक्त रकम मिनाहा भएको हो। यसबाट नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउँदै आएको छ। खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोग महत्त्वपूर्ण रहँदै आएको छ।

विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोतमा दबाब बढिरहेका बेला सन् २०३० सम्मका लागि खोप सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने भनिएको रकमसमेत मिनाहा हुनुलाई नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई दिगो बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डेभिड मलान फेरि चितवन राइनोजबाट एनपीएल खेल्दै
फ्ल्यास हेडिङ

डेभिड मलान फेरि चितवन राइनोजबाट एनपीएल खेल्दै

कार्तिक ११, २०८३
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो
अर्थ/ब्यापार

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

कार्तिक ११, २०८३
भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डेभिड मलान फेरि चितवन राइनोजबाट एनपीएल खेल्दै

डेभिड मलान फेरि चितवन राइनोजबाट एनपीएल खेल्दै

कार्तिक ११, २०८३
इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा असर पार्न सक्ने

कार्तिक ११, २०८३
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

कार्तिक ११, २०८३
गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

कार्तिक ११, २०८३
भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

कार्तिक ११, २०८३
इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

इजरायलमा आमचुनाव, नेतान्याहुलाई आइजेनकोटको चुनौती

कार्तिक ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व