Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ११, २०८३
भोटेकोशी बाढीका बेपत्ताको डीएनए रिपोर्ट अझै आएन, परिवार पीडामा

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले डीएनए परीक्षणको रिपोर्ट पर्खँदै दुई महिना बिताएका छन्। आफन्तको अवस्था थाहा नहुँदा परिवारजन अन्योल र पीडामा छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायका दाजु शेरसिंह रोकाय, भाउजु विष्णुमती रोकाय र १९ वर्षीय भतिज दीपक रोकाय भोटेकोशी बाढीमा बेपत्ता भएका थिए। दुई महिना बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।

अनलालले बेपत्ता आफन्तको शव पहिचान हुने आशामा नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो। तर, रिपोर्ट नआउँदा सामाजिक संस्कारसमेत गर्न नसकेको उहाँले बताउनुभयो। उहाँले सरकारले डीएनए रिपोर्ट र बेपत्ताबारे आधिकारिक जानकारी दिनुपर्ने माग गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्जमा १६ जना आफन्तको डीएनए नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। अन्य आफन्तको काठमाडौं र चितवनका अस्पतालमा नमुना सङ्कलन गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रि–ओपन सेसनमै घट्यो नेप्से
अर्थतन्त्र

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी
कृषि

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा
खेलकुद

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक १२, २०८३
‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

कार्तिक १२, २०८३
एनपीएलमा आज पोखरा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

एनपीएलमा आज पोखरा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व