Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीसँगै सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई समेत नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।

त्यसैगरी, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

सरकारले नेपाल न्याय सेवाअन्तर्गत सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै सरकारले एसियाली खेलकुदमा पदक जित्ने खेलाडी तथा खेलकुद क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई पुरस्कृत गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
फ्ल्यास हेडिङ

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड
फ्ल्यास हेडिङ

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३
एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने
फ्ल्यास हेडिङ

एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

मानवअधिकारकर्मी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

अशोज २३, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

एसियन गेम्सका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

अशोज २३, २०८३
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने, निर्वाचन तयारीमा जोड

अशोज २३, २०८३
एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

एमालेमा रिक्त पदमा मनोनयनबारे सहमति जुटेन, स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

अशोज २३, २०८३
दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

दसैँअघि उखु किसानलाई अनुदान भुक्तानी गर्न मन्त्री चौधरीको निर्देशन

अशोज २३, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व