Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८३
हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — भारतीय महिला क्रिकेट टोलीकी अनुभवी कप्तान हरमनप्रीत कौरले तीनवटै अन्तर्राष्ट्रिय फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छिन्। कप्तानी छाडे पनि उनले खेलाडीका रूपमा क्रिकेटलाई निरन्तरता दिने बताएकी छिन्।

३७ वर्षीया कौरले सामाजिक सञ्जालमार्फत कप्तानीबाट अलग हुने घोषणा गरेकी हुन्। उनको नेतृत्वमा भारतले घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।

कौरले सन् २०१६ मा भारतीय टी–२० टोलीको कप्तानी सम्हालेकी थिइन्। त्यसपछि सन् २०२२ मा उनले एकदिवसीय र टेस्ट टोलीको नेतृत्वसमेत सम्हालिन्। करिब एक दशक लामो कप्तानी यात्रामा उनले भारतीय महिला क्रिकेट टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गरिन्।

कौरको कप्तानीमा भारतले एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेको थियो। उनको नेतृत्वमा भारतले १९औँ संस्करणको एसियाली खेलकुदमा स्वर्ण जितेको थियो भने जापानमा भएको २०औँ संस्करणको एसियाली खेलकुदमा पनि टोलीले स्वर्ण पदक हासिल गरेको थियो।

सन् २००९ मा भारतका लागि टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेकी कौरको कप्तानका रूपमा समेत उत्कृष्ट यात्रा रह्यो। उनले भारतका लागि ५ टेस्ट, ५१ एकदिवसीय र १५५ टी–२० अन्तर्राष्ट्रियमा कप्तानी गरेकी छिन्।

कौर १५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्ने पहिलो पुरुष वा महिला क्रिकेटरसमेत बनेकी छिन्।

यसैबीच, सन् २०२२ देखि भारतीय टोलीको उपकप्तान रहँदै आएकी स्मृति मन्धना नयाँ कप्तानका लागि प्रमुख दाबेदारका रूपमा देखिएकी छिन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग
पूर्वाधार

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी
फ्ल्यास हेडिङ

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
फ्ल्यास हेडिङ

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३
डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

अशोज २०, २०८३
भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

अशोज २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व