Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । चितवनका उद्योगी व्यवसायीले नारायणी नदीको कटान र बाढीका कारण जोखिममा परेको नारायणगढ बजारसहित आसपासका क्षेत्रको संरक्षणका लागि तत्काल पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्।

उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, प्रभावकारी तटबन्ध निर्माण तथा बजार संरक्षणका लागि आवश्यक पहल गर्न माग गरेको हो।

चितवन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण र नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले जानकारी दिए।

नदीको निरन्तर कटान र बाढीका कारण नारायणगढ बजार तथा आसपासका बस्ती र व्यापारिक क्षेत्र जोखिममा पर्दै गएको भन्दै व्यवसायीले दीर्घकालीन समाधानका लागि सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्ध निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले छिट्टै प्राविधिक टोली पठाएर स्थलगत अध्ययन गराउने र अध्ययनका आधारमा आवश्यक काम अघि बढाउने आश्वासन दिएको अध्यक्ष सुवेदीले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी
खेलकुद

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी
फ्ल्यास हेडिङ

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
फ्ल्यास हेडिङ

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

हरमनप्रीत कौरले छाडिन् भारतीय महिला क्रिकेट टोलीको कप्तानी

अशोज २०, २०८३
नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

नारायणीको कटानबाट नारायणगढ बजार जोगाउन व्यवसायीको माग

अशोज २०, २०८३
दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

दसैंअघि रसुवाका बाढीपीडितलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने तयारी

अशोज २०, २०८३
पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

अशोज २०, २०८३
डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

डिजिटल न्याय प्रणालीमा सुरक्षा र जवाफदेहिता आवश्यक : प्रधानन्यायाधीश शर्मा

अशोज २०, २०८३
भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

भूमिहीन ५ हजार ७३७ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

अशोज २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व