Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०८३
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमार्फत नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको कामना गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

सन्देशमा उहाँले नेपाल र बङ्गलादेशबीच सरकार–सरकारबीचको सम्बन्धसँगै जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ। दुई देशका नागरिकबीच रहेको गहिरो आत्मीयतालाई आधार बनाउँदै विद्यमान बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने नेपालको प्रतिबद्धता पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपति पौडेलले नेपाल–बङ्गलादेशबीचको आपसी सहयोग र मित्रतालाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै राष्ट्रपति आलमगीरको सफल कार्यकालको शुभकामना दिनुभएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी
फ्ल्यास हेडिङ

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से
अर्थतन्त्र

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी
कृषि

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

अम्बानीको जियो भारतको दोस्रो मूल्यवान् कम्पनी

कार्तिक १२, २०८३
प्रि–ओपन सेसनमै घट्यो नेप्से

प्रि–ओपन सेसनमै घट्यो नेप्से

कार्तिक १२, २०८३
तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

तिहारमा फूलको माग बढ्दो, आयात पनि दोब्बरभन्दा बढी

कार्तिक १२, २०८३
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

कार्तिक १२, २०८३
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन सकिने

कार्तिक १२, २०८३
‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

‘अर्नब’ चक्रवातको प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

कार्तिक १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व