Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका २ जनालाई मनोनित गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले कञ्चनपुरका श्यामसुन्दर ढकाल र खड्ककुमार गिरीलाई प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनित गरेका हुन्। ढकाल महेन्द्रनगरस्थित नेपाल संस्कृत विश्वविद्यालय, शारदा विद्यापीठका सह-प्राध्यापक हुन्।

प्राज्ञ सदस्यमा मनोनित भएपछि उनले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। ‘मेरो यो नियुक्ति निःस्वार्थ भावले आजीवन साहित्य साधनामा समर्पित रहँदै २ दर्जनभन्दा बढी विशिष्ट ग्रन्थ लेखन–प्रकाशन गर्नुहुने मेरा प्रेरणाका स्रोत वैकुण्ठवासी पूजनीय पिताजी साहित्यकार चूडामणि शास्त्री ढकालज्यूप्रति सादर समर्पित छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुदूरपश्चिमबाट कञ्चनपुरका ढकाल र गिरीसहित कैलालीका किरण पौडेल, मोहित जोशी, हरिप्रिया श्रेष्ठ तथा डोटीका हेमन्त जोशी गरी ६ जना प्राज्ञ सदस्य मनोनित भएका छन्। यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरकी रेखाकुमारी जोशी मनोनित भएकी छन्।

सरकारले उक्त प्रतिष्ठानमा २४ जना प्राज्ञ सदस्य मनोनित गर्दा जोशी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक्ली सदस्य हुन्। त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा २४ जना प्राज्ञ सदस्य मनोनित हुँदा सुदूरपश्चिमबाट कैलालीका दीपक आउजी मात्र मनोनित भएका छन्। ३ वटै प्रज्ञा प्रतिष्ठानमा सुदूरपश्चिमबाट कञ्चनपुरका ३, कैलालीका ४ र डोटीका १ गरी ८ जना प्राज्ञ सदस्य मनोनित भएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ
विश्व

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली
देश/राष्ट्रिय

बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली

साउन २६, २०८३
संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद
मुख्य समाचार

संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व