नेपाल धितोपत्र बोर्डले ‘शर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार यो प्रणाली लागू भएपछि बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था हुनेछ।
बोर्डले पूँजीबजार सुधारका लागि ‘नेपालको पूँजीबजार विकास मार्गचित्र २०८३’ समेत सार्वजनिक गर्दै बजारलाई थप व्यवस्थित बनाउने जनाएको छ।










Discussion about this post