Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ८, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा एचआईभी, क्षयरोग र मलेरिया नियन्त्रणका क्षेत्रमा सञ्चालित कार्यक्रमहरूको कार्यप्रगति समीक्षा र आगामी रणनीति तय गर्ने उद्देश्यका साथ महेन्द्रनगरमा ‘जिल्ला स्तरीय सरोकारवालाहरूको बैठक’ सम्पन्न गरिएको छ।नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), युएनडिपी र ग्लोबल फण्डको संयुक्त साझेदारीमा सञ्चालित ओपिभी माइग्रेन्ट परियोजना र पियुडी परियोजना अन्तर्गत बैठकको आयोजना गरिएको हो।

बैठकमा ओपिभी माइग्रेन्ट परियोजनाकी संयोजक भावना केसीले सन् २०२६ को जनवरी महिनादेखि मे महिनासम्म परियोजनाले गरेका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले काम गर्ने क्रममा सिकाई र कमजोरीहरू के-कस्ता रहे तथा भविष्यमा कुन-कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको बताउनुभयो। क्षेत्रगत रूपमा काम गर्दा आइपर्ने चुनौतीहरूलाई न्यूनीकरण गर्न र कार्यक्रमलाई समुदाय केन्द्रित बनाउन सरोकारवालाहरूबाट प्राप्त भएका सुझावका आधारमा अबका दिनमा थप प्रभावकारी ढङ्गले अगाडि बढ्ने उहाँले बताउनुभयो।

बैठकमा पियुडी परियोजनाका संयोजक नवराज पाण्डे लगायत महाकाली प्रादेशिक अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र भीमदत्त नगरपालिका लगायत कञ्चनपुरका प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले परियोजनाहरूले समुदाय स्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

बैठककमा सहभागी निकायहरूबाट प्राप्त भएका सुझावहरूलाई सङ्कलन गरी आगामी दिनमा कार्यक्रमलाई थप परिमार्जित, व्यावहारिक र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग
देश/राष्ट्रिय

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व