Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८३ बैशाख १६, बुधबार १६:००
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले मन्त्रीको पदबहालीपछि एक महिनाको अवधिमा मन्त्रालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यप्रगति सार्वजनिक गरेको छ। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राख्दै नीतिगत सुधार, सेवा प्रवाहमा सुधार तथा प्रविधि विस्तारका कार्यहरू तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ प्रक्रियामा उल्लेखनीय सुधार गरिएको छ। नयाँ निवेदनका आधारमा यातायात व्यवस्था विभाग बाट प्राप्त तथ्याङ्कलाई २४ घण्टाभित्र सुरक्षण मुद्रण केन्द्र मार्फत छपाइ गरी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। हालसम्म सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको छ भने थप १७ लाख थान पुराना लाइसेन्स असार मसान्तसम्म छपाइ गर्ने गरी सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, हुलाक सेवा विभाग लाई ३० लाख थान हुलाक टिकट छपाइ गरी हस्तान्तरण गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै डिजिटल प्रविधिको विस्तारमार्फत नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल
फ्ल्यास हेडिङ

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०८३ बैशाख १६, बुधबार १६:००
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने
मुख्य समाचार

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

२०८३ बैशाख १६, बुधबार १६:००
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
फ्ल्यास हेडिङ

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८३ बैशाख १६, बुधबार १६:००

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०८३ बैशाख १६, बुधबार १६:००
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०८३ बैशाख १६, बुधबार १६:००
सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

सरकारको पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने

२०८३ बैशाख १६, बुधबार १६:००
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

२०८३ बैशाख १६, बुधबार १६:००
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

संसद् स्थगित गरी अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति नेपाली कांग्रेस असहमत

२०८३ बैशाख १६, बुधबार १६:००
नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८३ बैशाख १६, बुधबार १६:००

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व