Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा, लोकसेवा तयारीका लागि अब काठमाडौँ जान नपर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ७, २०८२
महेन्द्रनगरमा ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा, लोकसेवा तयारीका लागि अब काठमाडौँ जान नपर्ने
0
SHARES
637
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमका युवाहरूलाई लक्षित गरी लोकसेवा तयारी गराउने उद्देश्यका साथ महेन्द्रनगरमा ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ सञ्चालनमा आएको छ।

विशेषगरी लोकसेवाका साथै नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान र नेपाली सेनाको सैन्य पदका लागि लोकसेवा तयारी कक्षाहरू सञ्चालन गर्ने गरी यो केन्द्र स्थापना गरिएको हो। विगत १० वर्षदेखि अध्यापन गराइरहेका अनुभवी र विषय विशेषज्ञ प्रशिक्षकहरूद्वारा यहाँ कक्षाहरू सञ्चालन गरिने जनाइएको छ।

सेन्टरका सञ्चालक चेत राज पन्तका अनुसार अब सुदूरपश्चिमका पहाडी जिल्ला र स्थानीय विद्यार्थीहरूले लोकसेवा तथा सुरक्षा निकायको तयारीका लागि महँगो खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। “हामीले धनगढीमा झण्डै ६०० भन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ र हालसम्म ६ हजारभन्दा बढी विद्यार्थीहरूलाई सफल बनाइसकेका छौँ,” सञ्चालक पन्तले भन्नुभयो, “नेपालभरिमै सबैभन्दा धेरै परीक्षार्थी सफल गराएको अनुभवका साथ अब हामीले महेन्द्रनगरमा पनि उत्कृष्ट सेवा सुरु गरेका हौँ।”

सेन्टरले जेहेन्दार विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको समेत व्यवस्था गरेको छ। प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने १५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने संस्थाले जनाएको छ।

साथै, आफ्नो भविष्य र करियरका विषयमा अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सेन्टरले निःशुल्क करियर काउन्सिलिङ (परामर्श) समेत प्रदान गरिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व