Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको सूची आयोगमा पठायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २, २०८२
रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको सूची आयोगमा पठायो
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत प्रतिनिधिसभा निर्वाचन २०८२ मा समानुपातिकतर्फ प्राप्त सिटका लागि सांसदहरूको नाम टुंगो लगाएर निर्वाचन आयोग मा सिफारिस गरेको छ। रास्वपाको सचिवालय बैठकले आइतबार नाम टुंगो लगाएर आयोगमा पठाए पनि औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। पार्टीका प्रवक्ता मनिष झा का अनुसार आयोगले स्वीकृति दिएपछि मात्रै सूची सार्वजनिक गरिने बताइएको थियो।

रास्वपाले विभिन्न क्लस्टरबाट ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम आयोगमा सिफारिस गरेको छ। प्राप्त सूचीअनुसार जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा भने सूचीमा समेटिएका छैनन्। बन्दसूचीमा खसआर्य समूहको चौथो स्थानमा रहेका बोहोराको नाम अन्तिम ५७ जनाको सूचीमा नपरेको जनाइएको छ। सूचीअनुसार खसआर्य महिला समूहबाट १६ जना, खसआर्य पुरुषबाट १ जना, थारु महिलाबाट २ र पुरुषबाट २ जना, मधेशी महिलाबाट ७ र पुरुषबाट २ जना, मुस्लिम महिलाबाट ३ जना, दलित महिलाबाट ७ र पुरुषबाट १ जना, आदिवासी जनजाति महिलाबाट १३ र पुरुषबाट ३ जना सिफारिस भएका छन्।

यसरी विभिन्न समुदाय र क्लस्टरको प्रतिनिधित्व मिलाउँदै रास्वपाले समानुपातिकतर्फका सांसदहरूको नाम आयोगमा पठाएको हो। निर्वाचन आयोगले सूचीको अन्तिम प्रमाणीकरण गरेपछि नाम सार्वजनिक हुने बताइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

नीति, नियत र नियती !

असार ९, २०८३
चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व