Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली कांग्रेसका उम्मेदवार ६ निर्वाचन क्षेत्रमा विजयी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०८२
नेपाली कांग्रेसका उम्मेदवार ६ निर्वाचन क्षेत्रमा विजयी
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न जिल्लाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार डोटीमा भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपकबहादुर धामी ९नेकपा एमाले० ले १४,११० मत प्राप्त गरेका छन्। दैलेख(१ मा बासना थापा १२,३७२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रवीन्द्रराज शर्मा ९नेकपा एमाले० ले ११,७९६ मत पाए।

तेह्रथुममा सन्तोष सुब्बा ११,५६१ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भानुभक्त ढकाल ९नेकपा एमाले० ले १०,६८२ मत प्राप्त गरेका छन्। रसुवामा मोहन आचार्य १०,६५६ मतसहित विजयी हुँदा वसन्त भट्ट ९राष्ट्रिय स्वतन्त्र पार्टी० ले ५,५७१ मत पाए।

त्यस्तै मुस्ताङमा योगेश गौचन थकाली ३,३०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रधारा डादु विष्ट ९नेकपा एमाले० ले १,८०६ मत प्राप्त गरेका छन्। मनाङमा टेकबहादुर गुरुङ २,४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी यशोदा गुरुङ ९सुवेदी० ९नेपाली कम्युनिस्ट पार्टी० ले ४५४ मत प्राप्त गरेका छन्। यससँगै यी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो उपस्थिति बलियो बनाएको देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा
फ्ल्यास हेडिङ

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै
फ्ल्यास हेडिङ

प्रधानमन्त्री शाह आज संसदमा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिँदै

भदौ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व