Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा ‘श्रीमद्भागवतकथामृतसार’ को विमोचन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ माघ १७, शनिबार १५:५७
महेन्द्रनगरमा ‘श्रीमद्भागवतकथामृतसार’ को विमोचन
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा आचार्य टङ्कप्रसाद अवस्थीद्वारा सम्पादित धार्मिक कृति ‘श्रीमद्भागवतकथामृतसार’ को विमोचन गरिएको छ।

टङ्कप्रसाद अवस्थी तथा परिवारको आयोजना र जनज्योति बहुमुखी क्याम्पसको सह-आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता जनज्योति एजुकेसनल फाउन्डेसनका अध्यक्ष माधब जोशीले गर्नुभएको थियो।

कृतिको समीक्षा सह-प्राध्यापक हरिप्रसाद खतिवडा र उप-प्राध्यापक शिवराज गर्नुभएको थियो। उहाँहरूले धार्मिक र आध्यात्मिक जिज्ञासुहरूका लागि यो पुस्तक उपयोगी सङ्ग्रह हुने विश्वास व्यक्त गर्नुभयो।

जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले पुस्तक लेखन कार्य आफैँमा जटिल र चुनौतीपूर्ण रहेको बताउनुभयो। लेखक अवस्थीलाई बधाई दिँदै उहाँले यस्तो महत्वपूर्ण प्राज्ञिक र आध्यात्मिक कार्यको निरन्तरताका लागि शुभकामना समेत दिनुभयो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षाविद् र समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्ट माध्यमिक विद्यालयको रजत जयन्ती भव्यताका साथ सम्पन्न
देश/राष्ट्रिय

रेडियन्ट माध्यमिक विद्यालयको रजत जयन्ती भव्यताका साथ सम्पन्न

२०८२ माघ १७, शनिबार १५:५७
वामपन्थीबीच छिट्टै एकताको सम्भावना : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
देश/राष्ट्रिय

प्रत्यक्षतर्फ नेकपा पहिलो पार्टी बन्छ :प्रचण्ड

२०८२ माघ १७, शनिबार १५:५७
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए
देश/राष्ट्रिय

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ माघ १७, शनिबार १५:५७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बस्दै

आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बस्दै

२०८२ माघ १७, शनिबार १५:५७
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२०८२ माघ १७, शनिबार १५:५७
चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन

चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन

२०८२ माघ १७, शनिबार १५:५७
आइतबार कस्तो रहला देशभरको मौसम?

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

२०८२ माघ १७, शनिबार १५:५७
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

२०८२ माघ १७, शनिबार १५:५७
अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा पाकिस्तानको जीत

अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा पाकिस्तानको जीत

२०८२ माघ १७, शनिबार १५:५७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व