Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवा उद्यमशीलता प्रवर्द्धनका लागि एनवाइइफ कञ्चनपुर च्याप्टर गठन

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ६, २०८२
युवा उद्यमशीलता प्रवर्द्धनका लागि एनवाइइफ कञ्चनपुर च्याप्टर गठन
0
SHARES
186
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) को कञ्चनपुर च्याप्टर गठन गरिएको छ। युवालाई उद्यमशीलता, नेतृत्व र व्यवसायिक सञ्जालमार्फत सशक्त बनाउने उद्देश्यसहित कञ्चनपुरमा एनवाइइफको च्याप्टर गठन गरिएको हो।

गठन भएको कञ्चनपुर च्याप्टरको अध्यक्षमा रेशम भट्ट चयन भएका छन्। यस्तै, पुरन पाण्डे प्रथम उपाध्यक्ष र मनोज कुमार जोशी द्वितीय उपाध्यक्षमा चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा निरञ्जन लामिछाने, धिरज चन्द, महेश जोशी, सौरभ बोहरा, महेश पाण्डे, अनमोल सुनुवार र गौरव अवस्थी चयन भएका छन्।

नवगठित कार्यसमितिले कञ्चनपुरमा उद्यमशील सोचको विकास, युवा व्यवसायीबीच सहकार्य, नवप्रवर्तन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि सशक्त बनाउने लक्ष्य लिएको छ। च्याप्टरमार्फत युवालाई स्टार्टअप, लगानी, सीप विकास र व्यवसायिक नेटवर्किङमा जोड्ने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

कञ्चनपुर च्याप्टर गठनसँगै जिल्लाका युवा उद्यमीहरूको आवाज सशक्त बन्ने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

Uncategorized

नीति, नियत र नियती !

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया
Uncategorized

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
Uncategorized

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको लक्ष्य

असार २२, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व