Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २९, २०८२
मनका धनी मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग
0
SHARES
385
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफ्ना स्वर्गीय आमा–बुवाको स्मृतिमा भीमदत्त नगरपालिका–१६ स्थित प्रभात विद्या निकेतनलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

केही महिना अघि एक कार्यक्रममा प्रभात विद्या निकेतन (सार्वजनिक शैक्षिक गुठी) माध्यमिक विद्यालयको सभा हल व्यवस्थापनका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सो घोषणा अनुसार नगर प्रमुख बोगटीले आइतवार विद्यालयको वार्षिकोत्सवको अवसर पारेर ५१ हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । काम विशेषले जिल्ला बाहिर रहनुभएकाले नगर प्रमुख बोगटीले उपप्रमुख नीलम लेखक जोशी मार्फत विद्यालय प्रशासनलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

नगरप्रमुख बोगटीको सन्देश सुनाउदै उपप्रमुख जोशीले धन हुनेसित मन नहुने र मन हुने सित धन नहुने बताउदै मेयर बोगटीसंग भने धन र मन दुबै भएको भन्दै उहाँको प्रशंसा गर्नुभयो । जेनजी आन्दोलनका क्रममा नगरप्रमुख बोगटीको घरमा आगजनी गरिएपछि घर मर्मतका लागि जग्गा उहाँले जग्गा बिक्री गर्नुभएको छ ।बिक्री गरिएको जग्गाबाट प्राप्त रकमको केही हिस्सा बाट उहाँले सामाजिक कार्य, शिक्षा र मानवीय सेवामा सहयोग गर्दै आउनुभएको छ । उहाँले नगर प्रमुख पद सम्हालेपछि मात्रै हालसम्म आफ्नो पैतृक सम्पत्ति अन्तर्गत पर्ने ७ कट्टा भन्दा बढि जग्गा बिक्री गरिसक्नुभएको छ । उहाँले यसअघि समेत कबड्डी खेलाडीहरूको प्रोत्साहनका लागि २५ हजार रुपैयाँ, साथै पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि २५ हजार रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो ।

आफ्नो व्यक्तिगत पीडा बिर्सेर व्यक्तिगत सम्पत्तिबाट प्राप्त रकम समेत समाजका विभिन्न क्षेत्रलाई सहयोग गर्दै आउनुभएका बोगटीले केही महिना अगाडी प्रभात विद्या मन्दिरको एक कार्यक्रममा बोल्दै भन्नुभएको थियो “भर्खरै अझ तीन कट्ठा जग्गा बेचेको छु । त्यो बाट मेरा स्वर्गीय आमा–बुवाको नाममा यो विद्यालयलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । जेनजीका नाममा घुसपैठ गरि सार्वजनिक तथा निजि घरमा आगो लगाइए पनि मेरो सोच, क्षमता र नैतिकतामा कसैले केही गर्न सक्दैन ।”यस्तै उहाँले चरा देखेर हवाईजहाज बनाउने र गुलेली लिएर दौडने बीच ठूलो फरक रहेको भन्दैँ जीवनमा जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक सोच राख्नु आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिवद्धता अनुसार व्यक्तिगत रुपमा विद्यालयलाई आर्थिक सहयोग गरेपछि विद्यालय परिवारले नगर प्रमुख बोगटीप्रति आभार व्यक्त गर्दै यसले शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको सिकाइ सहजता तथा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व