Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारतकाे रुद्रपुरमा साहित्यकार मीतबन्धुलाई सम्मान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ८, २०८२
भारतकाे रुद्रपुरमा साहित्यकार मीतबन्धुलाई सम्मान
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाली साहित्यकार एवं प्रलेस सुदूरपश्चिम प्रदेश समितिका सहइन्चार्ज रमेश पन्त मीतबन्धुलाई भारतमा सम्मानित गरिएको छ। सुदूरपश्चिमकाे साहित्यिक गतिविधिमा सक्रिय साहित्यकार मीतबन्धुलाई भारत उत्तराखण्डस्थित रुद्रपुर शहरमा सम्मानित गरिएको हो ।

मीतबन्धुलाई भाषा, साहित्य, कला एवम् संस्कृति संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याएकोमा उनलाई साहित्य शिराेमणी सम्मानबाट सम्मानित गरिएको छ। पुस ६ गते आइतबार बुलंदी साहित्यिक सेवा समितिद्वारा भारत उत्तराखंड स्थित रुद्रपुरकाे नगर निगममा आयोजित उत्तराखण्ड काव्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्यगाेष्ठीमा उनलाई प्रशस्तिपत्रसहित सम्मानित गरिएको हो ।

भारतका विभिन्न स्थान, नेपाल, मारिसस, श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय कवि सम्मेलन आयोजना गरिसकेको बलदी साहित्यिक संस्थाद्वारा आयोजित कार्यक्रममा मीतबन्धुलाई बुलंदीका संरक्षक वरिष्ठ साहित्यकार अशोक अवस्थी अन्जाना’ र संस्थाका संस्थापक अध्यक्ष विवेक बादल बाजपुरीले सम्मानित गरेका थिए ।

साहित्यकार मीतबन्धु विगत लामो समयदेखि काली-कर्णाली तथा मानसखण्ड क्षेत्रको भाषा, कला, संस्कृति र लोकसाहित्य संरक्षण, संवर्धन र प्रचारप्रसारमा निरन्तर प्रयासरत रहीआएका छन्। उक्त महाेत्सवमा चर्चित युवा साहित्यकार हेमबाबु लेखक, साहित्यकार प्रजापति नेगी तथा साहित्यकार खिमानन्द बडू लगायत चार जनालाई सम्मानित गरिएको थियाे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व