Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधाराचाँदनीमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २९, २०८२
दोधाराचाँदनीमा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।

महाकाली नदि र जगबुडा नदिका कारण प्रत्येक वर्ष विपद्को जोखिम उच्च मानिने दोधाराचाँदनी नगरपालिकामा गठित समितिहरूको सहभागितामा उक्त बैठक आयोजना गरिएको हो । उक्त समिक्षा बैठकमा १२ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरूको उपस्थिती रहेको थियो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसिएद्वारा आयोजित कार्यक्रम दोधाराचाँदनी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो । बैठकमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा हालसम्म गरिएका गतिविधि, प्राप्त उपलब्धि, चुनौती र सिकाइका विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गर्दै समुदायको सक्रिय सहभागिताका कारण विपद् प्रतिकार्य क्षमता क्रमशः सुदृढ हुँदै गएको बताए । उनले आगामी कार्ययोजनामार्फत जोखिममा रहेका समुदायलाई अझ सुरक्षित बनाइने स्पष्ट पारे ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का वातावरणविद् भोजराज भट्टले यस्ता कार्यक्रमले वर्षभरिका सम्पूर्ण गतिविधिको समिक्षा तथा आगामि वर्षका लागि रणनिती तयार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए।

दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले नगरपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समुदायसँग सहकार्य गर्दै आएको जानकारी दिए । उनले आगामी दिनमा पनि सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई संस्थागत गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

बैठकमा सहभागी सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आआफ्नो क्षेत्रको अवस्थाबारे प्रस्तुतीकरण गर्दै अनुभव, चुनौती र सिकाइहरू सुनाएका थिए । सो अवसरमा समितिहरूलाई विपद् प्रतिकार्यका लागि आवश्यक सुरक्षात्मक ज्याकेट समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) की सामाजिक परिचालिका निर्मला सुनारले गरेकी थिइन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ ९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

भदौ ९, २०८३
संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

संसद्मा उठेका विषयको सुनुवाइ गर्न सरकारको संयन्त्र प्रभावकारी बन्दै

भदौ ९, २०८३
लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व