Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १८, २०८२
प्रचण्डसँग जनार्दन शर्मा र घनश्याम भूसालको छुट्टाछुट्टै भेट
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माओवादीकै नेता जनार्दन शर्मा र नेकपा ९एकीकृत समाजवादी० का महासचिव घनश्याम भूसालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ। स्रोतका अनुसार दुबै नेताले प्रचण्डलाई ८ दलबीच एकता भई बन्न लागेको नयाँ पार्टीमा आफूहरू सहभागी नहुने जानकारी गराउँदै बिदा मागेका छन्। आइतबार साँझ माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० लगायत आठ दलबीच एकीकरणको सहमति भएको थियो। तर, माओवादी नेता जनार्दन शर्माले उक्त एकता प्रक्रियामा नजाने अडान लिएका छन्।

‘मैले आफ्ना कुरा पार्टी र नेतृत्वमा प्रष्ट ढंगले राखिसकेको छु,’ शर्माले सेतोपाटीसँग भने, ‘म एकीकृत समाजवादीसहित ८ दलीय एकीकरणमा जाँदिनँ। म बृहत् वामलोकतान्त्रिक ध्रुवीकरणको पक्षमा छु र त्यसैका लागि क्रियाशील रहनेछु।’ शर्माले माओवादी सचिवालय बैठकमा पनि एकीकृत समाजवादीसहितको एकताबारे फरक मत राखेका थिए। पार्टीभित्रै मतैक्य नभएको अवस्थामा बाह्य एकता गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका थिए। तर संयोजक प्रचण्डले अन्तिमसम्म शर्मा पनि एकता प्रक्रियामा आउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पनि प्रचण्डसँग आइतबार र सोमबार गरी दुई दिन भेटवार्ता गरेका थिए। एकीकृत समाजवादीका एक नेताका अनुसार सोमबार बिहानको भेटमा भूसालले ‘अब पार्टी एकताबारे छलफलको सान्दर्भिकता नरहेको’ भन्दै प्रचण्डसँग बिदा मागेका थिए।

आइतबारको भेटमा प्रचण्डले आफू चुनावअघि नयाँ बन्ने पार्टीको नेतृत्व छाड्न तयार रहेको र यसबारे माधवकुमार नेपालसँग पनि छलफल गर्ने आश्वासन दिएका थिए। तर आइतबार साँझ ८ दलबीच एकता र नेतृत्व बाँडफाँट टुंगिएपछि सोमबार बिहान भूसालले थप संवाद नगरी बिदा मागेका हुन्। दुबै नेताबीचको भेटवार्ता प्रचण्डको निवासमा भएको थियो। यससँगै माओवादी केन्द्रभित्र तथा वाम राजनीतिक वृत्तमा ८ दलबीचको नयाँ एकता प्रक्रियाप्रति फरक धारणा सार्वजनिक हुँदै गएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए
फ्ल्यास हेडिङ

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी
फ्ल्यास हेडिङ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३
बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
राजनीति

बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व