Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम लगायत यी प्रदेशबाट मनसुन बाहिरिन शुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८२
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको हो । मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो ।

नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि २ हप्ताअघि नै भित्रिएको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

अर्को सातादेखि देशका धेरै क्षेत्रमा वर्षा हुन सक्ने, किसानलाई सतर्क रहन आग्रह

कार्तिक ६, २०८३
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक २, २०८३
दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

दसैँमा अधिकांश ठाउँमा घमाइलो मौसम, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३
एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

एनपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुर मैदान सजियो, डीआरएससहित प्रतियोगिता हुँदै

कार्तिक ८, २०८३
दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका स्टार डेभिड मिलर कर्णाली याक्समा आबद्ध, एनपीएल खेल्ने

कार्तिक ८, २०८३
फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा महँगीविरुद्ध फेरि प्रदर्शनको तयारी, ७० हजार सुरक्षाकर्मी परिचालन

कार्तिक ८, २०८३
ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

ओलेस्कीमा रुस–युक्रेन युद्धविरामको सहमति, नोभेम्बरमा शान्ति वार्ता हुने

कार्तिक ८, २०८३
अर्बौँ डलरको क्षतिपछि नेपाललाई जलवायु कोषबाट २ करोड १६ लाख डलर, सहायता अपर्याप्त

अर्बौँ डलरको क्षतिपछि नेपाललाई जलवायु कोषबाट २ करोड १६ लाख डलर, सहायता अपर्याप्त

कार्तिक ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व