Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्जिलिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २०, २०८२
दार्जिलिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो, हजारौं पर्यटक अलपत्र

भारी वर्षाका कारण दार्जिलिङको दुधिया क्षेत्रमा फलामको पुलको भत्किएको भाग। तस्बिर : बीबीसी

0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। दार्जिलिङ उप(विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ।

भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ। धेरै क्षेत्रमा घरहरू भत्किएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार धेरै दुर्गम ठाउँहरूबाट जनधनको क्षतिको पूर्ण जानकारी अझै प्राप्त भएको छैन।

दार्जिलिङ र सिक्किम देशको बाँकी भागबाट काटिएका छन्। उत्तर बंगालका नदीहरूले धेरै क्षेत्रहरू डुबानमा पारेका छन् जसले गर्दा हजारौं पर्यटक अलपत्र परेका छन्।

मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य राख्न अपील गरेकी छिन् । एनडीआरएफ, एसडीआरएफ र राज्य प्रहरीका टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।

दार्जिलिङ जिल्ला प्रशासनले मिरिकमा नौ जना, सुकियापोखरीमा सातजना र बिजनबारीमा एकजनाको मृत्यु भएको जनाएको छ। साँझ दार्जिलिङ नजिकैको भग्नावशेषबाट एकजनाको शव निकालिएको थियो।

पहिरोका कारण राष्ट्रिय राजमार्ग बन्द समेत भएको छ।मिरिक(दुधिया नजिकै पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। सिक्किम र कालिम्पोङ बीचको सञ्चार पनि अवरुद्ध भएको छ।

मौसम विभागले अलिपुरद्वार, कुचबिहार र जलपाईगुडीमा भारी वर्षा हुने चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा कुचबिहारमा १९०।२ मिमी, जलपाईगुडीमा १७२ मिमी र सिलगुडीमा १३४ मिमी वर्षा रेकर्ड गरिएको छ। अन्नपूर्ण पोष्ट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व