Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पञ्चायती शासन बिरुद्ध बिद्रोह गरेका सादगी काँग्रेस नेता बोगटकै घरमा आगजनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८२
पञ्चायती शासन बिरुद्ध बिद्रोह गरेका सादगी काँग्रेस नेता बोगटकै घरमा आगजनी
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter


कञ्चनपुर : राजनीतिक बृत मात्रै नभई गाँउ समाजमा काँग्रेस नेता पदम बोगटी नाम आउने वित्तिकै आफ्नै पुर्खाले आर्जेको सम्पत्ती बेच्दै राजनीति गर्ने सादगी नेताको नामबाट आम जिल्लाबासी मात्रै होईन, देशले चिनेको नाम हो । काँग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीतिमा होमिएर सम्पत्ती थुपार्ने भन्दा जनताका लागि राजनीतिमा लागेर निजी पुर्खाकै सम्पत्ती घटाएका बोगटी नेता हुन ।

काँग्रेस कञ्चनपुरका सभापति ९पाटी जिल्लाकै कमाण्डर० मात्रै नभई बोगटी अहिले भीमदत्त नगरका मेयरको जिम्मेबारीमा छन । भ्रष्टाचार बिरुद्ध गत २३ भदौँ जेनजी काठमाण्डौँमा भएको जेनजी आन्दोलनका क्रममा पहिलो दिन १९ जना बालबालिका र सयौँ घाईते भएको आक्र्रोसमा दोस्रो दिन कञ्चनपुरमा पनि आन्दोलन चर्कियो । २४ भदौँमा चर्किएको आन्दोलनले तत्तकालिन गृहमन्त्री रमेश लेखकको घर जलाएपछि आन्दोलनकारीको निसानामा तत्तकालिन सत्ताधारी काँग्रेस, एमालेकै नेताका निजी एव व्यवसायीक घरपनि निसानामा परे । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका तत्तकालिन गृहमन्त्री लेखकको घर जलाएपछि एक हुल काँग्रेस जिल्ला सभापति समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीको बजार र गाँउको घरतिरे हुईकिए ।

जबकी जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने राजधानीबाट साढे ७ सय किलोमिटर पश्चिम टाढा रहेका भीमदत्तका मेयर बोगटीले पनि दिएका होईनन । तर, काँग्रेस १४ औँ महाधिवेशनमा पाटी जिल्ला सभापति लेखक क्याम्पबाट बोगटी उठेकोदेखि सत्ताधारी दलका नेता, मेयर आदि विवित दृष्ट्रिकोणबाट एक हुलले बोगटीको भीनपा २ उल्टाखाम९महुलिया०को घरमा आगो झोसिदिए भने, बजारकोे व्यवसायिक घरमा ढुङगा, मुढा, लाठी प्रहारबाट सिसा तोडफोड गरिदिएका छन । नातिनातिना सहित घरपरिवारका सदस्य बस्ने गाँउको घरमा आन्दोलनकारीले घरभित्र आगजनी, तोडफोड, लुटपाट गरेर स्व। बाबु भवान सिहले बनाएको घर खरानीमा परिणत गरिदिएका छन ।

घरमा रहेका लगाउने लुगाकपडा समेत बाँकी नराखेर जेनजी आन्दोलनकारीले बोेगटीकोे घर ध्वस्त पारिदिएपछि सिङ्गो परिवार अहिले विस्थापित भएको छ । बोगटीको घर खरानीमा परिणत भएको छ । मेयरका छोरा आशिस बोगटीले आफ्नो बाबुले राजनीति गरेर जिवनमा पहिलो पटक ०७९सालमा राजनीति पदमा गएपछि कमाई भन्दा झन घरकै सम्पत्ती घटिरहेको बताए । ‘त्यो घर जमिन मेरो बाबुले पनि कमाएको होईन, मेरो हजुर बाबुको पुर्खाको सम्पत्ती हो, राजनीतिमा बाबु लागेर उल्टै हामी घर परिवारलाई समय पनि दिनुभएको छैन, जहिल्यै देश जनताका लागि रातदिन खटिएका हुन्थे, ‘उनले भने, ‘बाबुले कमाई भन्दा झन निजी सम्पत्ती गुमाएकै छन, अहिले बनाएको घर पनि बाबुले होईन मेरै हजुरबाबुले हो, आन्दोलनकारीले यति त बुवाको बारेमा जानीजानी घरमा आगो झोसिदिए, कहिल्यै सरकारी सम्पत्तीमा आँखा समेत नलगाएका भ्रष्टाचार त उनी सोच्दा पनि सोच्दैनन, गल्ती नै नगरेर मेरो हजुबाबुले बनाईदिएको हामी सबै बस्ने घर ध्वस्थ पारिदिएका छन ।’ बोगटी तिनै नेता हुन अहिलेका जेनजी पुस्ताले उठान गरेका माग उनले चार दशकदेखि उठाउँदै जनताको अधिकार स्थापित गराउन तत्तकालिन पञ्चायती व्यवस्था बिरुद्ध संघर्ष गर्दै आएका थिए ।

जहाँनिया राणाशासनको अन्त्य पछि पनि देशमा पञ्चायती शासन थियो । त्यही पञ्चायती व्यवस्था बिरुद्ध लड्नका लागि उनले आफ्नै बाबु पुर्व प्र्रधानपञ्च भवान सिह बोगटी बिरुद्ध घरबाटै जनबिद्रोह गरेका नेता बोगटीलाई पञ्चायतले समेत यस्तो अन्याय नगरेको अवस्थामा अहिले जेनजीका नमामा भएको अमानविय कामको उनका गाँउलेहरुले भत्र्सना गरिरहेका छन । बोगटीका पुर्खाले आर्जेको सम्पत्तीमा उनलाई निजी विलासी जिवन तिलाञ्जली दिर्दै जनताको अधिकारका लागि तत्तकालिन राज्यसंग होईन घरमा बाबुबाटै बिद्रोह गरे ।
झण्डै सात दशक अघि ०२० तिर महेन्द्रनगर आदर्श गाउँ पञ्चायतको नेतृत्व सम्हालेका मेयर पदका स्व। भवानसिंह बोगटीकै बिरुद्ध घरबाटै प्रजातन्त्रको पुर्नबहालीका लागि ०४६सालको जनबिद्रोह गरेका थिए । बुबा भवानसिंहले नेतृत्व गरेको महेन्द्रनगर आदर्श गाउँ पञ्चायतबाट महेन्द्रनगर हुँदै पछिल्लो भीमदत्त नामाकरण गरिएको नगरपालिकाको नेतृत्व अहिले उनै भवानसिंहका छोरा पदम बोगटी गरिरहेका छन् । ०७४ पहिलो पटकको प्रयासमा मेयरमा पराजित बोगटी ०७९मा निर्वाचित भएका थिए । बोगटीको निजी घर खरानीमा परिणत भएपनि उनी काँग्रेस कञ्चनपुरको जिल्ला सभापति भएकाले पाटीका तर्फबाट जिल्लाभरी आन्दोलनबाट क्षतिग्रस्त र मेयर भएकाले भीमदत्त नगरपालिकाभरी स्थलगत अनुगमन गर्दै सान्त्वना र पुर्ननिर्माणको अभियानमा जुटेका छन । मेयर बोगटीले यो विषय परिस्थितिमा धैर्य भएर संविधानको रक्षा शान्तिका लागि अपिल गरिहेका छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
कन्चनपुर

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व