Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटाका कृषकहरूलाई फलका विरूवा सहयोग, हरियालीसँगै आयआर्जनको आशा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ५, २०८२
शुक्लाफाँटाका कृषकहरूलाई फलका विरूवा सहयोग, हरियालीसँगै आयआर्जनको आशा
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का कृषकहरूलाई फलका विरूवा वितरण गरिएको छ। शान्ति सेवा गृह तिलगंगा, काठमाडौँले सञ्चालन गर्दै आएको वातावरण संरक्षण तथा मानव स्वास्थ्य, आर्थिक र पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वरका ३६ जना इच्छुक तथा सम्भावना बोकेका कृषकहरूलाई आँप र लिचीका बोट उपलब्ध गराइएको हो। यस क्रममा माल्दा आँप १७ बोट, दशहरी आँप ४५ बोट, आम्रपाली आँप ३० बोट, निलम आँप १५ बोट र लिची ३९ बोटसहित जम्मा १४६ वटा फलका विरुवा हस्तान्तरण गरिएको हो।

विरुवा प्राप्त गरेका कृषकहरूले यो सहयोग आफ्नो भविष्यको आयआर्जन र परिवारको पोषण सुरक्षाका लागि ठूलो आधार हुने भन्दै खुशी व्यक्त गरेका छन्। उनिहरूका अनुसार, फलका बोटहरू उत्पादनमा आएपछि बजारमुखी खेतीमार्फत अतिरिक्त आम्दानी गर्ने सम्भावना पनि बढ्नेछ। कृषकहरूले बिरुवा सहयोगका लागि शान्ति सेव गृह तिलगंगा काठमाडौँ र यो सबै कार्यमा समन्वयका लागि संस्थाका गोविन्द पौडेललाई विषेश धन्यवाद दिएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का वरिष्ठ व्यवस्थापन टोली सदस्य तथा त्रिपुरेश्वरका स्थानीय राजिव अवस्थीले यो पहलले कृषकहरूको जीवनस्तर उकास्नुका साथै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो। उहाँले फलफूल खेतीलाई प्रोत्साहन गर्नु नै स्थानीय अर्थतन्त्र सबल बनाउने र गाउँघरलाई आत्मनिर्भर बनाउने आधार भएको तर्क गर्नुभयो।

यस प्रकारको सहयोगले किसानलाई दीर्घकालीन लाभ मात्र नभई स्वस्थ जीवनशैली र वातावरणमैत्री समाज निर्माणतर्फ पनि महत्वपूर्ण योगदान पुर्यााउने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व