Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा ट्रम्पले गरेको संयुक्त वार्तामा के- के भयो ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३, २०८२
जेलेन्स्की र युरोपका सात नेतासँग ह्वाइट हाउसमा ट्रम्पले गरेको संयुक्त वार्तामा के- के भयो ?

President Donald Trump meets with Ukraine's President Volodymyr Zelenskyy in the Oval Office at the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र सात जना युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । रसिया–युक्रेन युद्ध अन्त्य गर्नेबारे केन्द्रित छलफलपछि ट्रम्पले चाँडै नै जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय वार्ता हुने घोषणा गरेका छन् । त्यसपछि आफू संलग्न हुने त्रिपक्षीय वार्ता पनि तयारी अवस्थामा रहेको उनले बताएका छन् ।

साढे तीन वर्षअघि, सन् २०२२ को फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्ने उपायबारे भएको उक्त बैठकमा बेलायतका प्रधानमन्त्री कीअर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटलीकी जोर्जिया मेलोनी र फिनल्याण्डका अलेक्जान्डर स्टब्सलगायत नेताहरू सहभागी थिए । जेलेन्स्कीले पत्रकार सम्मेलनमा आफू पुटिनसँग ‘जुनसुकै ढाँचामा’ भेट्न तयार रहेको बताए ।

बैठकमा युक्रेनलाई दीर्घकालीन ‘सुरक्षा ग्यारेन्टी’ दिनेबारे पनि छलफल भएको छ । युक्रेनले युरोपेली सहयोगमार्फत ९० अर्ब अमेरिकी डलरको हतियार खरिद गर्ने, आफ्नै देशमा ड्रोन उत्पादन गर्ने र त्यसको केही भाग अमेरिकाले खरिद गर्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ । तर ‘सुरक्षा ग्यारेन्टी’बारे औपचारिक सम्झौता भने अझै भएको छैन । जेलेन्स्कीका अनुसार ७ देखि १० दिनभित्र सहमति हुने अपेक्षा गरिएको छ ।

छलफलकै क्रममा ट्रम्पले पुटिनलाई फोनमार्फत बैठकमा भएका निर्णयबारे जानकारी गराएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै नेताबीच करिब ४० मिनेट कुरा भएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले वार्तापछि पुटिनको वास्तविक उद्देश्यबारे शंका व्यक्त गर्दै भने, “मलाई लाग्दैन पुटिनलाई शान्ति चाहिएको छ । उनको लक्ष्य अझ बढी भूभाग कब्जा गर्नु र युक्रेनलाई कमजोर पार्नु हो ।” युरोपेली अधिकारीहरूले पनि चेतावनी दिँदै पुटिनलाई युक्रेनमै रोक्न नसकिए अरू युरोपेली मुलुकमा समेत खतरा बढ्न सक्ने बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
विश्व

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

बैशाख ५, २०८३
“लेबनानमा युद्ध-विराम लागु भयो”
विश्व

“लेबनानमा युद्ध-विराम लागु भयो”

बैशाख ४, २०८३
खाडी राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
विश्व

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

अशोज २७, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

कञ्चनपुरका सुभास उपाध्यायले भारोत्तोलनमा जिते स्वर्ण

असार ९, २०८३
लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको बजेट ४.१२ प्रतिशतले वृद्धि, ४६ करोड ५ लाखको बजेट सर्वसम्मत पारित

असार ९, २०८३
नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

नागरिकले मुद्दाका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ : अधिवक्ता विष्णु गिरी

असार ९, २०८३
सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

सार्क एजुकेसन फाउन्डेसनद्वारा अभिभावकहरूसँग अन्तर्क्रिया

असार ९, २०८३
कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व