Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलौरीमा नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८२
बेलौरीमा नगर उप प्रमुख चौधरीको संयोजकत्वमा बजारमा अनुगमन,अखाद्य वस्तु जफत
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

माधब पौडेल, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले बेलौरी नगरपालिकाका नगर उप प्रमुख एवं अनुगमन संयोजक जोगराम चौधरीको संयोजकत्वमा बुधबार बेलौरी बजारमा अनुगमन गरेको छ।

अनुगमन टोलीमा उपप्रमुख एवम् अनुगमन संयोजक जोगराम चौधरी, इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीका नायब सुब्बा दिपेन्द्र प्रसाद जैसी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्ट, नगरपालिका विभिन्न शाखामा कार्यरत कर्मचारी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि,युथ नेटवर्किङ क्लबका अध्यक्ष केशब बोहरा र सचिव भुपेश पाण्डे लगायत सञ्चारकर्मीहरु उपस्थिति रहेको थियो।

अनुगमन टोलीले बेलौरी बजारका किराना,पसल होटल, रेस्टुरेन्ट,कपडा पसल,मासु पसलहरू गरी ३४ वटा पसलमा अनुगमन गर्दा म्याद सकिएका सामग्रीहरू,भारतबाट आयात भएको प्रतिबन्धित पेय पदार्थ,जंक फुड,कालो प्लास्टिक लगायतका सामग्रीहरू जफत गरेको छ।

अनुगमनका क्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख एवं अनुगमन संयोजक चौधरीले बजारमा म्याद गुज्रेका सामग्रीहरू, प्रतिबन्धित पेय पदार्थले मानव स्वास्थ्यमा निकै असर गर्ने बताउँदै बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो।अनुगमन संयोजक चौधरीले पहिलोपटक सामग्रीहरू जफत गरेको बताउँदै अटेरी गरे जरिवाना गर्ने समेत बताउनुभयो।दर्ता नभएका पसल र फर्मलाई दर्ता गरी सञ्चालन गर्न आग्रह गर्नुभयो।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बजार अनुगमनलाई वर्षमा करिब ४/५ पटक सम्म गर्न सके सबै सचेत हुने बताउँदै गुणस्तरिय सामाग्री बिक्री वितरण गर्नुपर्नेमा जोडिनुभयो।अनुगमनका क्रममा बेलौरी युथ नेटवर्किङ क्लबका अध्यक्ष केशव बोहराले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तिजन्य, मदिराजन्य पदार्थ नबेच्न व्यापारीलाई आग्रह गर्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व