Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २९, २०८२
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं. साउन २९, २०८२ । इ.सन् 14 Aug, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (गुँलागा) । सिद्धार्थी संवत्सर दक्षिणायन वर्षा ऋतु । बिहीबार भाद्र कृष्णपक्ष । तिथि पञ्चमी, ०५:५३ बजेपछि षष्ठी, ०३:३३ बजेउप्रान्त सप्तमी । नक्षत्र रेवती, ११:३० बजेपछि अश्विनी । योग शूल, १६:२४ बजेपछि गण्ड । करण तैतिल, ०५:५३ बजेपछि गर, १६:४४ देखि वणिज, ०३:३३ बजेउप्रान्त भद्रा । चन्द्रराशि मीन । योग (आनन्दादि) मित्र । दिनमान १३:७ । सूर्योदय ५:३४ । सूर्यास्त १८:४१ । दिन विशेष : धनिष्ठा पञ्चक ११:३० बजे समाप्ति। भद्रा २७:३३ बजे सुरु। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा। उपाकलं सायाः ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो जीवनशैलीमा सुधार गर्ने समय रहेको छ। आत्मविश्वासमा कमि आउनेछ। आफन्तहरूसंग समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर वेबास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा समय व्यतीत हुनेछ। कार्यस्थलमा शत्रु सक्रिय रहनेछन्। अधिकारीहरूसँग व्यर्थको वादविवादबाट बच्नुहोस्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारसँग सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। अड्केका कार्य पूरा हुनेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ढिला भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीपूर्ण कार्य गर्ने समय रहेको छ। दोहोराएर प्रयत्न गर्दा रोकिएका कार्य बन्नेछन्। सफलताको लागि केही वस्तु त्याग गर्नुपर्ला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खानपान र व्यवहार पक्षमा ध्यान पुर्‍याउनुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रताको बन्धन कसिनेछ। घुमफिर वा मनोरञ्जनमा समय व्यतीत हुनेछ। पहिला गरेको कार्यबाट प्रशस्त लाभ उठाउन सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। युवाहरूलाई अवसर प्राप्त भएतापनि लाभ प्राप्त गर्न संघर्ष गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अरुसँग वाद विवाद गर्नबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। ठेकापट्टाको कार्यबाट लाभ उठाउन सकिनेछ। प्रतिस्पर्धामा विजय भइनेछ। गुप्त योजनाहरू अरूको समक्ष नभन्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सञ्चित धनमा वृद्धि हुनेछ। घरपरिवारको साथ र सहयोग मिल्नेछ। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकाश हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। चञ्चल मनले गर्दा हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। पिताको सहयोग मिल्नेछ। बोलिको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कोप–३१ मा नेपालको पर्वतीय मुद्दामा छलफल गर्ने सहमति

कार्तिक २४, २०८३
देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु प्रभावशाली १०० व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

कार्तिक २४, २०८३
तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

तिहारको आजको दिन गोवर्द्धन, गोरु, बली र हलीको पूजा गरिँदै

कार्तिक २४, २०८३
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २४, २०८३
पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

पहिलो जितको खोजीमा नेपाल, बलियो पाकिस्तानसँग भिड्दै

कार्तिक २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व