Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विपद् जोखिम न्यूनीकरणमा सक्रिय भीमदत्त, आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८२ लाई अन्तिम रूप प्रदान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १६, २०८२
विपद् जोखिम न्यूनीकरणमा सक्रिय भीमदत्त, आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना-२०८२ लाई अन्तिम रूप प्रदान
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विपद् जोखिम न्यूनीकरणलाई तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई अन्तिम रूप दिएको छ। आज भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, नीड्स, सञ्जिवनी नेपाल र पेसवानलगायत संस्थाहरूको समन्वय र सहकार्यमा नगरपालिकाको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको अन्तिम मस्यौदामाथि छलफल गरिएको थियो। छलफलमा नगरस्तरमा देखिएका जोखिमका आधारमा सरोकारवालाहरूको सुझाव समेट्दै योजनालाई अन्तिम रूप दिईएको हो।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिका नगरको विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो। उहाँले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर नगरवासीलाई विपद्को जोखिमबाट जोगाउन हरसम्भव प्रयास गर्ने भनाई राख्नुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विगतका अनुभवका आधारमा योजनालाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीचको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

विपद्को क्षेत्रमा जिल्लामै अग्रणी संस्थाको रूपमा रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले विगत १० वर्षदेखि जिल्ला तथा पालिकाहरूको आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा सहयोगी संस्थाको भूमिका निर्वाह गर्दै आएको छ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनामा पछिल्लो वर्षमा देखिएको तातो हावाको प्रभावलाई ध्यानमा राख्दै यसपटक उक्त जोखिमसमेत समेटिएको बताउनुभयो। यसअघि तयार गरिएको योजनामा बाढी, डुवान, कटान, आगलागी, मानव–जङ्गली जनावरबीचको द्वन्द्वजस्ता जोखिमहरू समेटिएका थिए। त्यसैगरी, पहिलेदेखि योजनाअन्तर्गत रहेका सात वटा विषयगत क्षेत्रहरू – समन्वय, सूचना व्यवस्थापन, खोज तथा उद्धार, खाद्य, आवास तथा गैर खाद्य, खानेपानी तथा सरसफाई, स्वास्थ्य तथा पोषण, शिक्षा तथा संरक्षण, पुनर्स्थापना तथा पुनर्निर्माणमा यसपटक सुरक्षा तथा संरक्षण क्षेत्र थप गरि आठ वटा विषयगत क्षेत्र बनाईएको छ।

नगर उप-प्रमुख निलम लेखक जोशीको अध्यक्षतामा सम्पन्न छलफलमा जनप्रतिनिधि, विषयगत क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो। सहभागीहरूले योजनाको सफल कार्यान्वयनका लागि स्थानीय सरकार, साँझेदार संस्था र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व